आज रात १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
झापा, ३० मंसिर । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । खाना…
दमकमा किराँत राई समुदायले मनाए आज उधौली पर्व
दमक, ३० मंसिर । झापाको दमकमा आज किराँत राई समुदायले उधौली पर्व मनाएका छन् । किराँत राई यायोख्या दमक नगर समितिले दमक १ बुद्ध चौकस्थित साकेला थान (माङखिम) परिसरमा उधौली…
माओवादी केन्द्रसँग एकता गर्न नहुने पक्षमा एकीकृत समाजवादी
काठमाडौँ, ३० मंसिर—नेकपा (एकीकृत समाजवादी) मा माओवादी केन्द्रसँग एकता गर्न नहुने रायसहितको राजनीतिक प्रतिवेदन पेस भएको छ । शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकमा बोल्ने नेताहरूले पनि पार्टी बलियो नभएसम्म…
स्वास्थ्य बिमा गरे पनि महँगो औषधि निजी फार्मेसीबाट किन्नुपर्ने बाध्यता
काठमाडौँ, ३० मंसिर—सरकारी स्वास्थ्य संस्थामा आबद्ध बिमितले सहुलियतमा औषधि नपाउने समस्या अझै कायमै छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएको नौ वर्ष बितिसक्दा पनि बिमितले निजी फार्मेसीबाट महँगोमा औषधि किन्नुपर्ने बाध्यता…
आज किरात समुदायले उधौली पर्व मनाउँदै
दमक, ३० मंसिर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदै छन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर,…
पत्रकार महासंघ कोशी प्रदेश अध्यक्षमा भरतबहादुर
धरान, ३० मंसिर । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्षमा भरतबहादुर खड्का विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनको मतगणनाअनुसार उनी छ सय १४ मतसहित विजयी भएको निर्वाचन अधिकृत यज्ञप्रसाद…
आज धान्य पूर्णिमा, किरात समुदायमा उधौली पर्व
काठमाडौं, ३० मंसिर । मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। सनातन धर्मावलम्बीमाझ यो पूर्णिमा धान्य पूर्णिमाका रूपमा परिचित छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ।…
दमक तेक्वान्दो दोजाङले दुई स्वर्णसहित आधा दर्जन पदक जित्न सफल
दमक, २९ मंसिर । झापाको अर्जुनधारामा आज सम्पन्न जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा दमक तेक्वान्दो दोजाङले दुई स्वर्णसहित विभिन्न तौलतर्फ आधा दर्जन बढी पदक जित्न सफल भएको छ । लक्ष्मीपुर तेक्वान्दो दोजाङले…
रविमाथि सरकारको व्यवहार लज्जास्पदः पूर्वप्रधानन्यायाधीश कार्की
काठमाडौँ, २९ मंसिर । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानवअधिकारको उल्लंघन भएको बताएकी छन्। लामिछानेमाथि सरकारले गरेको व्यवहार लज्जाजनक भएको…
झाँक्रीसहित एकीकृत समाजवादीको स्थायी कमिटीमा यी १७ नेता मनोनित
काठमाडौं, २९ मंसिर । नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्यमा १७ नेता मनोनित गरेको छ । एकीकृत समाजवादीले शुक्रबार स्थायी कमिटी सदस्यमा रामकुमारी झाँक्रीसहित १७ नेता मनोनित गरेको हो…
