डडेल्धुरामा १४ वर्षीया आरतीको हत्या आरोपमा ५८ वर्षीय पुरुष पक्राउ

डडेलधुरा, २७ असोज–डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्याको आरोपमा स्थानीय एक जनालाई आइतबार सार्वजनिक गरिएको छ । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीय आरती भट्टराईको हत्या आरोपमा…

नेपाल-भारत सिमानामा गोली चल्यो, एकजना घाइते

काठमाडौं, २८ असोज–बर्दियाको सदरमुकाम गुलरियास्थित नेपाल भारत सिमानामा गोली प्रहार हुँदा एकजना घाइते भएका छन्। गुलरिया-८ का ४० वर्षीय बलराम लोधमाथि आइतबार करिब ७ बजे गोली प्रहार भएको जिल्ला प्रहरी…

दसैंमा मोटरसाइकल दुर्घटना, भद्रपुर, शिवसताक्षी र मेचीनगरका पाँचको मृत्यु

केर्खा, २७ असोज–दशैंको महत्वपूर्ण दिनहरुमा झापाका विभिन्न स्थानमा सवारी साधन दुर्घटना भई मृत्युवरण गर्नेक्रम आज पनि जारी रह्यो । तीन दिन पहिले भद्रपुरका दुई युवक गुमाएको झापाले गएराति केर्खामा दुईजना…

मोटरसाइकल दुर्घटनामा शिवसताक्षीका दुईजनाको मृत्यु

दमक, २७ असोज–झापाको कमल गाउँपालिका वडा न ४ अमलडाँगीस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । मध्यरातमा पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३…

प्रहरी महानिरीक्षक कुँवरद्वारा वडा दशैंमा टीका तथा प्रसाद प्रदान

काठमाडौं, २७ असोज–प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले वडा दसैं २०८१ को अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक…

मन्त्री दाहाललाई ट्राफिक व्यवस्थापन समितिद्धारा स्वागत तथा सम्मान

दमक, २५ असोज–भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाललाई आज बिहान गृह नगर दमकमा स्वागत तथा सम्मान गरिएको छ । दमक नगरपालिका यातायात तथा ट्राफिक व्यवस्थापन समितिले दमकमा आयोजना गरेको…

बीपी राजमार्गमा बस र सुमो पहिरोले पुरिए, आजै खुलेको वीपी फेरि अवरुद्ध

काठमाडौां, २५ असोज–आजदेखि सञ्चालनमा आएको बीपी राजमार्गमा सुख्खा पहिरोले एउटा बस र सुमो पुरिएको छ । बाढी पहिरोबाट क्षतिग्रस्त भएको १४ दिनदेखि अवरुद्ध बीपी राजमार्गको काभ्रेचौकी डाँडादेखि सिन्धुलीको नेपालथोक सडकखण्ड…

ताप्लेजुङमा परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ निर्माण

ताप्लेजुङ, २५ असोज–ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । वीरेन्द्र युवा क्लबका सदस्यले दसैँका अवसरमा समुदायका लागि यो…

मर्दी हिमाल पदमार्गका प्रवर्द्धक सुदीपको पार्कसहित शालिक निर्माण

कास्की, २५ असोज–कास्कीमा अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक राखिएको छ । सोही पदमार्गको बादलडाँडामा पार्कसहित उनको शालिक निर्माण गरिएको हो ।…

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा बिहानैदेखि घुइँर्चो तस्वीरहरुै

काठमाडौं, २५ असोज–हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एक पटक आज अर्थात महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ । उपत्यकाका विभिन्न स्थानबाट तलेजु भवानीको दर्शन गर्न…