वडास्तरीय फुटबलः वडा न १ सेमिफाइनल र वडा न २ फाइनलमा प्रवेश

शिवसताक्षी (धरमपुर), २० असोज–झापाको शिवसताक्षी १ धरमपुरमा जारी वडास्तरीय युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिताको युवातर्फ वडा नम्बर १ (निलो) र भेट्रानतर्फ वडा न २ बिजयी भएको छ । धरमपुरस्थित…

दमकस्थित यलम्बर शालिक समितिको अध्यक्षमा पुनः राई

दमक, २० असोज–दमक–५ यलम्बर चौंकमा अवस्थित यलम्बर शालिक संरक्षण सम्बर्द्धन विकास संस्थाको अध्यक्षमा पुनः जितवहादुर राई (जीवन) चुनिएका छन् । दमकस्थित यलम्बर चौकमा संस्थाको शनिवार सम्पन्न दोश्रो अधिबेशनले पुनः राईको…

मनसुन क्रमशः क्षीण हुँदै, केहि दिनमा बाहिरिने

काठमाडौं, २० असोज–आज बिहान कोशी प्रदेशका केही स्थानहरुमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम…

अखिल (क्रान्तिकारी) को स्थगित सम्मेलन मंसिर २३ र २४ मा

काठमाडौं, २० असोज–नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को स्थगित २३ औं राष्ट्रिय सम्मेलन आगामी मंसिरमा हुने भएको छ । शनिबार बसेको अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलको बैठकले स्थगित भएको सम्मेलन…

इङलिस प्रिमियर लिगः लिभरपुल शीर्ष स्थानमा कायमै

काठमाडौं, २० असोज–इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा खेलको नवौं मिनेटमा डिओगो…

नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना

काठमाडौं, २० असोज–नवरात्रको चौथो दिन दशैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ।…

वडास्तरीय फुटबल प्रतियोगिताः शिबसताक्षी–८ सेमिफाइनमा प्रवेश

धरमपुर, १९ असोज–झापाको शिवसताक्षी–१ धरमपुरमा जारी वडास्तरीय युुवा तथा भेट्रान फुुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा वडा नम्बर ८ बिजयी भएको छ । प्रतियोगिताको पहिलो क्वाटरफाइलन खेलमा आज (शनिबार) वडा नम्बर…

कृष्ण बरालको “नातिपुस्ताको खेल” लोकार्पण

दमक, १९ असोज–आख्यानकार कृष्ण बरालको निबन्ध सङ्ग्रह “नातिपुस्ताको खेल” को आज दमकमा लोकार्पण गरिएको छ । दमकस्थित गोर्खा डिपार्टमेन्टको सभा हलमा आयोजित भब्य कार्यक्रमबीच आख्यानकार बरालको “नातिपुस्ताको खेल” लोकार्पण गरिएको…

विबेक आचार्यको नेतृत्वमा वाइसियल शिबसताक्षी नगर कमिटी गठन

धरमपुर, १९ असोज–झापाको शिबसताक्षीमा विबेक आचार्यको अध्यक्षतामा वाइसियल नेपाल नगर कमिटी गठन भएको छ । नेकपा (माओवादी केन्द्र) संबद्ध युवाहरुको बैचारिक राजनीतिक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसियल) हो ।…

बाढी पीडितसँग पूर्व प्रधानमन्त्री तथा अध्यक्ष नेपालको भेट

काभ्रेपलान्चोक, १९ असोज–पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल काभ्रेको बाढी पहिरो प्रभावित क्षेत्र मण्डनदेउपुर नगरपालिका पुग्नुभएको छ। उहाँले गत असोज ११ र १२ गतेको अविरल वर्षाको…