उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्षमा तारामान सेरेङ निर्वाचित

उर्लाबारी, ११ भदौ–मोरङको उर्लाबारी उद्योग वाणिज्य संघको चुनाबी साधारणसभाबाट अध्यक्षसहित बहुमत सदस्यहरुमा लोकतान्त्रिक समावेशी साझा गठबन्धनले जितेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, जसपासहितको लोकतान्त्रिक समावेशी साझा गठबन्धनबाट…

नेकपा (एकीकृत समाजवादी) को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

काठमाडौं, ११ भदौं–नेकपा (एकीकृत समाजवादी) को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे वरिष्ठ नेतामा निर्विरोध भएका हुन् । एकीकृत…

संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपव्लिकन पार्टीबीच एकता

काठमाडौं, ११ भदौं–विभिन्न समय र दलहरुसँगको छलफल तथा एकता प्रायःपछि अन्ततःसंयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपव्लिकन पार्टीबिच पार्टी एकता भएको छ। ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा आज आयोजित कार्य क्रममा…

एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा बस्नेत र पाण्डेको उम्मेदवारी

काठमाडौं, ११ भदौं–नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी चयनका लागि आज निर्वाचन प्रक्रियाबाट छिनोफाने हुने भएको छ । मंगलबार बिहानदेखि मनोनयन प्रकृयाहरु भइरहेको छ । नेकपा (एकीकृत समाजवादी) को वरिष्ठ उपाध्यक्षका…

प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ‘प्रचण्ड’ले आज संसदमा संबोधन गर्ने

काठमाडौं, ११ भदौं–प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज संसद्‌मा सम्बोधन गर्ने भएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख…

विराटनगरमा आज राधाकृष्ण रथयात्रा, प्रदेशभर बिदा

विराटनगर, ११ भदौं–मोरङको विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदैछ। रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ शुरु हुनेछ। यहाँ हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट रथयात्रा निकाक्ने गरिएको छ। वि.सं-१९८८ सालमा ‘खट’ यात्राबाट यो उत्सव…

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि मोरङले जित्यो

ताप्लेजुङ, १० भदौ–सगरमाथा युथ क्लब मोरङले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा सलहेश युवा क्लब सिराहालाई १–० गोलअन्तरले पराजित गर्दै मोरङले उपाधि…

सत्तामुखी बनाउने कि संगठनमुखी भन्नेमा कांग्रेसभित्र मतभेद

काठमाडौँ, १० भदौं—पार्टीको वैचारिक नीति सत्तामुखी बनाउने कि संगठनमुखी भन्नेमा कांग्रेसभित्र संस्थापन र इतरपक्षबीच मतभेद देखिएको छ । केन्द्रीय कार्यसमितिको बैठककै बीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न सभापति शेरबहादुर देउवाले…

चित्रबहादुर केसी भन्छन्ः ‘भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन’

काठमाडौँ, १० भदौं–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पाँचवर्षे हदम्याद राखेर कानुन बनाउन खोज्नु भ्रष्टाचारीहरूकै षडयन्त्र…

एकीकृत समाजवादी पार्टीको पदाधिकारी चयनका लागि निर्वाचन हुने

काठमाडौँ, १० भदौं–नेकपा (एकीकृत समाजवादी) का १८ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुने भएको छ। सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको हो। पदाधिकारी…