निवर्तमान मुख्यमन्त्री केदार कार्की पुनः फेरि अनशन सुरु गरे

विराटनगर, २५ भदौं–कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले फेरि अनशन सुरु गरेका छन् । निषेधित क्षेत्रमा अनशन बसेको भन्दै केही समयअघि उनलाई प्रहरी नियन्त्रण लिएको थियो । प्रहरी धरपकडपछि उनीसहित…

दशैं-तिहार महोत्सव तथा जुत्ता-चप्पल मेला शुरु

बिर्तामोड, २५ भदौ–बिर्तामोडमा आजदेखि दशैं–तिहार महोत्सव तथा जुत्ता–चप्पल मेला शुरु भएको छ । नेपालीहरुको महान चाड दशैं–तिहारलाई लक्षित गरी शुरु गरिएको मेलाको आज बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन…

काठमाडौँ उपत्यका नदी करिडोर पीडितले बुझायो ध्यानाकर्षण पत्र

काठमाडौँ, २५ भदौं–काठमाडौँ उपत्यका नदी करिडोर पीडित समिति काठमाडौँ, नेपालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बागमती प्रदेश कमिटी अध्यक्ष…

साथी बहुउद्देश्यीयले गर्यो तेस्रो बार्षिक साधारणसभामा सदस्य सम्मान

धरमपुर, २५ भदौं–झापाको धरमपुर चौकस्थित साथी बहुउद्देश्यीय सहकारी संस्थाले आज धरमपुरमा तेस्रो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । शिबसताक्षी–१ धरमपुरका स्थानीय युवाहरुले स्थापना गरेको साथी बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार एक…

संघर्षका बलमा प्राप्त संविधानको रक्षा र कार्यान्वयनमा खबरदारी गरौंः प्रचण्ड

सिरहा, २५ भदौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र मिचैया नगर समिति…

अध्यक्ष विपुल पोख्रेलले दिए पत्रकार महासंघको जिम्मेवारीबाट राजीनामा

काठमाडौं, २५ भदौ–नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा पत्र बुझाएका हुन्। उनले विष्टलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिएका छन्।…

बाँकेको नरैनापुरमा भैटिए ‘जापनिज इन्सेफ्लाइटिस’

नेपालगञ्ज (बाँके), २५ भदौं—बाँकेको नरैनापुर गाउँपालिकामा १ जनालाई जापनिज इन्सेफ्लाइटिस भएको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा=प्रतिमा खड्काले जानकारी दिइन्…

अपदस्थ प्रधानमन्त्री हसिनालाई भारतबाट फर्काउने प्रक्रियामा बङ्गलादेश

काठमाडौं, २५ भदौं–बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट स्वदेश फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ । तत्कालीन प्रधानमन्त्री हसिना अगस्ट ५ मा भारतको नयाँदिल्ली…

पूर्वमुख्यमन्त्री कार्की आज ४ बजेदेखि आमरण अनशन गर्दै

बिराटनगर, २५ भदौं–कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन्। आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै कार्की आमरण अनशन बस्ने भएका हुन्।…

युवा स्वरोजगार कोषको कर्जा नबुझाउने झापाका ८ वटा संस्था र रकम

दमक, २४ भदौं–झापाका आठ वटा सहकारी संस्थाहरुले युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको अझै कर्जा बुझाएका छैनन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको व्यवस्थापन सञ्चालन तथा कर्जा परिचालनको प्रभावकारिता अध्ययन गर्न…