नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी पुनर्गठन, अध्यक्षमा नेपाल
दमक, ३१ साउन–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दमक नगर कमिटीको आज (बिहिबार) दमकमा अगुवा कार्यकर्ता भेला तथा नगर कमिटी पुनर्गठन गरिएको छ । जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा…
इलामस्थित पाथीभरामा एक करोड ६६ लाख रुपियाँ भेटी सङ्कलन
इलाम, ३१ साउन–इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा एक करोड ६६ लाख रुपियाँ भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि असार ३१…
चार प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ३१ साउन–अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली…
नेपाल टेलिकमको वार्षिक आय २ अर्ब ८० करोडले घट्यो
काठमाडौं, ३१ साउन–नेपाल टेलिकमको नाफा घटेको छ। कूल आयमा कमी आएसँगसँगै खुद मुनाफामा पनि कमी आएको हो। सो आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख…
बाढी–पहिरोलगायतका विपदमा परी आजसम्म १७४ को मृत्यु
झापा, ३० साउन–अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्परी आज दिउँसोसम्म एक सय ७४ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायत विपद्परी काठमाडौँ…
ताप्लेजुङको फक्ताङ्लुङमा पहिरोले दुई घर र पुल बगायो
ताप्लेजुङ, ३० साउन–ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ मा गए राति गएको पहिरोले दुई वटा घर बगाएको छ । पहिरोले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुल समेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले…
नेपालका नाबालिगहरूलाई लोभ्याउँदै विवाह गरेर चीन लैजाने गिरोह सक्रिय
दमक, ३० साउन–केही महिनाअघि पोखराको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले सार्वजनिक समारोहमै भने, ‘हाम्रो स्कूलमा पढ्ने विपन्न एक नानी स्कूलबाट गायब छन्। ८ कक्षामा पढ्ने उनको चाइनिज केटासँग विहे भयो भन्ने…
धरमपुर बजार व्यवस्थापन समितिले दिए व्यवसायीहरुलाई खाजा-पानी मिठाई
धरमपुर, ३० साउन–झापाको शिबसताक्षी–१ धरमपुरमा साप्ताहिक बुधबार सञ्चालन हुँदैं आइरहेको धरमपुर बजार नवौं वर्षमा प्रवेश गरेको छ । धरमपुर बजार व्यस्थापन समितिले आज (बुधबार) ८औं वर्ष पुरागरी नवौं वर्ष प्रवेश…
नेपालमा दुई दलीय व्यवस्थाको विपक्षमा छौँः माधवकुमार नेपाल
काठमाडौँ, ३० साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा दुई दलीय स्टिम लागू हुन नदिने बताउनु भएको छ। आज (बुधबार) संसदमा बोल्दै पूवप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले उक्त कुरा बताउनु…
जनताले देख्नेगरी काम गर्न सचिवहरुलाई मुख्यमन्त्री कार्कीको निर्देशन
विराटनगर, ३० साउन–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताले देख्नेगरी काम गर्नको लागि सचिवहरुलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशको…
