स्थानीय तहका उपप्रमुख-उपाध्यक्षहरुको भेला दमकमा, सञ्जालको संयोजकमा न्यौपाने
दमक, २६ असार–झापाका स्थानीय तहका उपप्रमुख–उपाध्यक्षहरुबीच असल अभ्यास आदनप्रदान तथा जिल्लास्तरीय बैठक दमकमा सम्पन्न भएको छ । दमक नगरपालिकाकी उपप्रमुख तथा उपप्रमुख-उपाध्यक्ष सञ्जाल झापाकी संयोजक रेगिना भट्टराई प्रसाइँको अध्यक्षता र…
नागरिक उन्मुक्ति पार्टीले फिर्ता लियो सरकारलाई दिएको समर्थन
काठमाडौं, २६ असार–नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (बुधबार) सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता…
रविमाथि सहकारी ठगी र पासपोर्टबारे छानविन होस्ः मुकुल ढकाल
काठमाडौं, २६ असार–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान महामन्त्री मुकुल ढकालले रवि लामिछानेले सहकारीमा आरोप लागे जस्तै आर्थिक गतिविधि पार्टीभित्र पनि गरिरहेको आरोप लगाएका छन् । पार्टीले कारबाही गरेको भोलिपल्ट…
तातो र चिसो पानी मिसाएर पिउन कति घातक ?
तपाईं फ्रिजबाट पिउने पानी निकाल्नुहुन्छ र धेरै चिसो भएपछि त्यसमा तातो पानी मिसाउनुहुन्छरु यो एकदमै सामान्य कुरा हो र धेरै मानिस यसै गर्छन्। तर स्वास्थ्य विशेषज्ञहरूले भने यसो गर्नु स्वास्थ्यका…
भारतको बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु
नयाँदिल्ली, २५ असार–भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको…
केही प्रदेशमा आज भारी वर्षाको सम्भावना
काठमाडौं, २५ असार–केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागका एकदुई स्थानमा हल्का…
किरात राई यायोक्खा दमकले वडा स्तरीय कार्यसमिति गठन गर्दै
दमक, २४ असार–किरात राई यायोक्खा दमक नगर समितिले दमकमा वडा स्तरीय भेला तथा छलफलको आयोजना गरिएको छ । यसैबीच, दमक–९ मा हालै आोजना गरिएको वृहत भेला तथा छलफलले किरात राई…
सांसद कुँवर भन्छन्ः ‘वर्षा प्रभावितबारे सदनलाई जानकारी दिनुपर्छ’
काठमाडौँ, २४ असार–प्रतिनिधिसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का नेता शेरबहादुर कुँवरले बाढि पीडितहरूलाई उद्दार तथा राहत दिने कुरामा सरकार जिम्मेवार नभएको आरोप लगाउनु भएको छ। सोमबार संसदको शून्य समयमा…
भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई हल गोरु वितरण गर्ने
भोजपुर ,२४ असार–भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरूप हल गोरु…
भारतको मेघालयमा मारिएका चार मध्ये २ जना नेपाली
झापा, २४ असार–गएको शनिबार भारतको मेघालयमा बीभत्स ढंगले हत्या गरेको अवस्थामा फेला परेका चार जनामध्ये दुईजना नेपाली भएको खुलेको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन…
