दमक फाल्गुनन्द चौकबाट लागू औषधसहित एक दम्पती पक्राउ
दमक, २७ असार–दमकमा प्रतिबन्धित लागू औषधसहित एक दम्पती पक्राउ परेका छन् । गए राति ९ः३० बजे दमक–१ फाल्गुननन्द चौकमा डेरा गरी बस्ने इलाम महमाई–१ घर बताउने २५ वर्षीय सन्तोषकुमार एक्तेन…
काठमाडौँपछि झापामा डेंगु संक्रमित बढ्दै, हालसम्म १२३ बिरामी
झापा, २७ असार–काठमाडौँपछि झापामा डेंगु संक्रमित धेरै, हालसम्म १२३ बिरामी असार अन्तिमसम्म आइपुग्दा झापामा डेंगु सङ्क्रमितको सङ्ख्या १२३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँपछि झापामा डेंगु…
अविरल वर्षासंगै बाढी, पहिरो र विपदमा परी हालसम्म ८३ जनाको मृत्यु
काठमाडौं, २७ असार–अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा…
भारतमा सवारी दुर्घटना हुँदा ३ नेपालीको मृत्यु
काठमाडौं, २७ असार–बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर मोडमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ। भारतीय प्रहरीले दिएको जानकारी अनुसार गत मंगलवार…
चीनमा जिउँदो सर्प तस्कर भन्सारबाट समातिए
बेइजिङ, २७ असार–चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ। चीनको भन्सार कार्यालयले जारी गरेको विज्ञप्तिमा…
नेदरल्याण्ड्सलाई हराउँदै इङ्ल्यान्ड फाइनलमा प्रवेश
काठमाडौं, २७ असार–नेदरल्याण्ड्सलाई हराउँदै इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ। डर्टमुण्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स माथि २(१ को पुनरागमन जित दर्ता गर्दै युरोप फाइनलमा स्थान पक्का…
पत्रकार महासंघ तेह्रथुमको भवन उद्घाटन, ‘तेह्रथुमको पत्रकारिता’ पुस्तक विमोचन
तेह्रथुम, २६ असार–तेह्रथुमको म्याङलुङमा बुधबार नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाको नव निर्मित भवनको उद्घाटन भएको छ । कोशी प्रदेशका मुख्यमन्त्रि हिक्मतकुमार कार्कीले भवनको उद्घाटन गर्नुभयो । भवनको उद्घाटन संगै तेह्रथुमको…
आज रातिदेखि फेरि देशभर भारी वर्षा, ४३ जिल्ला उच्च जोखिममा
काठमाडौँ, २६ असार–आज (बुधबार) रातिदेखि शनिवारसम्म ४३ जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेको चेतावनी जारी भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष बुलेटिन जारी गर्दै…
बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुनस्स्थापना कार्यक्रम सञ्चालन हुने
बिर्तामोड, २६ असार–बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुनस्स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि बिर्तामोड नगरपालिका र करुणा फाउण्डेसनविच मंगलबार सम्झौता भएको हो। सम्झौतामा बिर्तामोड नगर प्रमुख पवित्रा…
राजेन्द्र पाण्डे भन्छन्ः ‘नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि हो’
काठमाडौँ, २६ असार–नेकपा (एकीकृत समाजवादी) को तर्फबाट प्रतिनिधि सभाका सदस्य सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि बनेको आरोप लगाउनु भएको छ। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद…
