कोपा अमेरिकाः अर्जेन्टिना र क्यानडाको उदघाटन खेल

काठमाडौं, ७ असार–दक्षिण अमेरिकी महादेशको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका शुरु भएको छ । अमेरिकामा शुरु भएको ४८ औं संस्करणको उद्घाटन खेलमा साबिक विजेता अर्जेन्टिना र क्यानडा भिडिरहेका छन् ।…

१०औं राष्ट्रिय महाअधिवेशनले वैज्ञानिक समाजवाद पारित गर्छः खनाल

काठमाडौँ, ७ असार–नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आसन्न राष्ट्रिय महाअधिवेशनले वैज्ञानिक समाजवादको कार्यक्रमलाई पारित गराउने बताएका छन्। महाधिवेशन प्रतिनिधि छनौट गर्न देश र प्रवासमा निर्वाचन…

कनकाई नदीको कटानले शिबसताक्षीका ९ घरपरिवार बिस्थापित

झिलझिले, ६ असार–कन्काई नदीको कटानले झापाको शिवसताक्षीका ९ घरपरिवार बिस्थापित भएका छन् । गएराति ८ः३० बजेको समयमा शिवसताक्षी नगरपालिका १० बिहानी टोलको पश्चिम तर्फबाट कन्काई माई खोलाले कटान सुरु गरेपछि…

घरेलु तथा लैंगिक हिंसा विरुद्धको सचेतना गोष्ठि सकियो

केर्खा (कमल), ६ असार–झापाको कमल गाउँपालिका–३ केर्खास्थित उद्यमशील महिला जागरण केन्द्रले आयोजना गरेको घरेलु तथा लैंगिक हिंसा विरुद्धको दुई दिवशीय सचेतना गोष्ठि समापन भएको छ । सामाजिक विकास मन्त्रालय कोशी…

मेचीनगरस्थित धुलबारीमा आत्महत्या न्यूनीकरण गर्न सचेतना कार्यक्रम शुरु

मेचीनगर (धुलाबारी), ६ असार–पछिल्लोसमय आत्महत्या गर्नेको संख्या बढेर समाजमा विकराल रुप लिन थालेपछि यस्ता घटना हुन नदिन विभिन्न पक्षबाट अनेकन प्रयास थालिएको छ । सोही क्रममा धुलाबारीस्थित सञ्जीवनी महिला विकास…

कृषिमन्त्री साह भन्छिन्ः ‘यो वर्ष रासायनिक मल अभाव हुँदैन’

काठमाडौं, ६ असार–कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएकी छिन् । आज (बिहीबार) प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले…

एकीकृत समाजवादीको १०औं महाधिवेशनः झापाबाट छानिए १४ जना प्रनिनिधि

दमक, ६ असार–नेकपा (एकीकृत समाजवादी) को असार १६ देखि २० गतेसम्म काठमाण्डौंमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि झापाबाट १४ जना प्रतिनिधि छनौट भएका छन् । झापाको पाँचवटै निर्वाचन क्षेत्रबाट १४…

पोलियोविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप

काठमाडौँ, ६ असार–जनस्वास्थ्य कार्यालय काठमाडौँले पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ । गत जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भएको पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियानका क्रममा छुटेका…

प्रधानमन्त्री दाहाल–एमाले अध्यक्ष ओलीबीच बढ्दो दूरी

कान्तिपुरबाट (काठमाडौँ), ६ असार—राजनीतिका विभिन्न घटनाक्रम र मुद्दाका कारण उतारचढावपूर्ण सम्बन्धबाट गुज्रिएका प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्लो सहकार्य पनि सहज बन्न सकिरहेको छैन । बजेटलगायत मुद्दाले दाहाल–ओली…

जनकपुर जादै गरेको रात्रि बस लहरीसँग ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौं, ६ असार–सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चोकमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान ६ बजे भैरहवाबाट जनकपुर जाँदै गरेको रात्रि बस र रोकिराखेको लहरीमा ठोक्किँदा तीन…