जनकपुर जादै गरेको रात्रि बस लहरीसँग ठोक्किँदा ३ जनाको मृत्यु
काठमाडौं, ६ असार–सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चोकमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान ६ बजे भैरहवाबाट जनकपुर जाँदै गरेको रात्रि बस र रोकिराखेको लहरीमा ठोक्किँदा तीन…
संसद भवनमा कार्यरत प्रहरी जवानले आफैंलाई हाने गोलीे
काठमाडौं, ६ असार–संघीय संसद भवन भित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन्। आफैँलाई गोली हानेका प्रहरी जवान अजित गोलेको मृत्यु भएको हो। बिहान ड्यूटीमा बसेका अजितले शौचालय छिरेर…
चुलाचुलीका बिद्यार्थीहरुलाई मानव धर्म सेवाद्धारा शैक्षिक सामाग्री प्रदान
दमक, ५ असार–नेपाल मानव धर्म सेवा समितिले दमक ३ स्थित एक समुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । मानव धर्म सेवा समितिको शिक्षा अभियान अन्तर्गत दमक ३ स्थित…
१०औं महाधिवेशनका लागि एकीकृत समाजवादीले चुन्यो १ हजार ४ सय प्रतिनिधि
काठमाण्डौं, ५ असार–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न बुधबार निर्वाचन सम्पन्न गरेको छ। देशभर एकलाख ४६ हजार सात सय १४ संगठित सदस्यमध्येबाट…
जनार्दन शर्मा भन्छन्ः ‘जनतालाई उत्पादनसँग जोड्नु अहिलेको आवश्यकता’
दमक, ५ असार–पूर्व अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम संगठन विभाग प्रमुख जनार्दन शर्मा (प्रभाकर) ले जनतालाई उत्पादनसँग जोड्नु अहिलेको आवश्यकता भएको बताएका छन् । माओवादी केन्द्रको पूर्वेली…
आफ्नो निजी जग्गा मिच्ने प्रयास भयोः प्रविण चाम्लिङ
दमक, ५ असार–दमकमा राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रका अगुवा प्रविण चाम्लिङ राईले दमक–७ मा अवस्थित आफ्नो निजी जग्गा नगरपालिकाको कार्यालयले मिच्ने प्रयास गरेको बताएका छन् । दमक– ७ हाँटखोला बजार…
बाढीपहिरो कारण ताप्लेजुङमा ८१ परिवार विस्थापित
ताप्लेजुङ, ५ असार–ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन्। एक साताको अवधिमा पहिरोमा परेर जिल्लामा पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी…
बाढी र डुवानले १८ घर जोखिममा, प्रभावितलाई सुरक्षित ठाउँमा सारियो
झापा, ५ असार–बाढी र डुवानका कारण झापाका विभिन्न ठाउँमा गरी १८ घर परिवार प्रभावित भएका छन् । प्रभावितमध्ये आठ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । गत सोमवार रातिदेखि परेको पानीले…
आछाममा किशोरीमाथि सामुहिक बलात्कार, अचेत अवस्थामा उद्धार
अछाम, ५ असार–अछाममा छाउगोठ बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीमाथि सोमबार राति सामुहिक बलात्कार भएको हो । किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय…
क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी
काठमाडौं, ५ असार–क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप–२०२४ अन्तर्गत समूह ‘डी’ को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई हराएको छ । जर्मनीको लाइपजिगमा गए राति भएको खेलमा चेक रिपब्लिकविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल…
