मुख्यमन्त्री कार्कीलाई गठबन्धन दल एमाले-माओवादीको काउन्टर
विराटनगर, २६ बैशाख–कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पदमा बस्ने कानुनी हैसियत गुमाएको भन्दै गठबन्धन दल एमाले र माओवादी केन्द्रले काउन्टर दिएका छन् । बुधबार नेकपा एमाले र माओवादी केन्द्रका संसदीय…
इलाम २ बाट नवनिर्वाचित सांसद नेम्वाङले गरे शपथ ग्रहण
काठमाडौं, २६ बैशाख–नेकपा (एमाले) का तर्फबाट इलाम २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङको आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । इलाम-२ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले बुधबार…
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बैशाख २९ गते
काठमाडौँ, २६ बैशाख–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक यही वैशाख २९ गते हुने भएको छ। बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज…
धरानमा निर्माण मजदुरको उपचारका लागि सहयोग हस्तान्तरण
धरान, २६ बैशाख–काम गर्दागर्दै करेन्ट लागेर गम्भिर घाइते भएका धरान वडानम्बर २० बाघखोपका निर्माण मजदुर रामकुमार राईको उपचारका लागि हार्थिक सहयोग प्रदान गरिएको छ । बुधबार घाइतेका बुवा दानबहादुर राईलाई…
बिर्तामोडस्थित शिवनगरमा लुटपाटपछि एक महिलाको हत्या
बिर्तामोड, २६ वैशाख–झापा बिर्तामोड नगरपालिका (४ स्थित शिवनगर टोलमा लुटपाट गर्ने समूहले एक जना एकल महिलाको बीभत्स हत्यापछि लुटपाट गरेको छ । मङ्गलवार राती १२ बजेतिर समूहमा आएको लुटपाटमा आएको…
ताप्लेजुङमा ट्रयाक्टर दुर्घटनाः एक विद्यार्थीको मृत्यु
ताप्लेजुङ, २६ वैशाख–ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन् । खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने…
नयाँ सरकार आह्वान गर्न कोशी प्रदेशमा एमाले–माओवादीको माग
मोरङ, २६ बैशाख–कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गर्दै एमाले र माओवादी केन्द्रका नेताहरु प्रदेश प्रमुख समक्ष पुगेका छन् । मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार…
सञ्चारमन्त्री भन्छिन्ः ‘प्रधानमन्त्रीलाई नै अल्पमतमा पार्ने प्रावधान नराखौँ’
काठमाडौं, २६ बैशाख–सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा प्रधानमन्त्रीलाई नै अल्पमतमा पार्ने प्रावधान राखेर विधेयक अघि बढाउन नहुने सुझाव दिएकी छन्। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको…
एमाले अध्यक्ष ओली भन्छन्ः ‘तराईका जनताको लागि हुलाकी राजमार्ग’
कपिलवस्तु, २६ बैशाख–नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तराईको तल्लो भागमा यातायातको समस्यालाई ध्यान दिएर हुलाकी राजमार्गको सुरुवात गरेको बताएका छन्। कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शैयाको अस्पताल बुधबार…
कृषि उत्पादनमा हामी आत्मनिर्भर बन्नुपर्छः माधवकुमार नेपाल
काठमाडौं, २६ बैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनले यस्तो बताएका हुन्। उनले नेपालमा कृषिको प्रचुर…
