निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दिए सर्वोच्च अदालतमा रिट
विराटनगर, २७ वैशाख–कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। बिहीबार दिउँसो मुख्यमन्त्री कार्कीको तर्फबाट अधिवक्ता सुप्रेक्षा जोशीले रिट दायर गरेकी छन्। नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई…
बसभित्र सामुहिक बलात्कार, तीन जना पक्राउ
पोखरा, २७ बैशाख–पोखरामा सामुहिक बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । कास्की प्रहरीले पक्राउ गरेका उनीहरुले पोखरा–१०,अमरसिंह चोकमा भेटिएकी एक महिलालाई फकाएर खाजा खान…
‘झापाको पत्रकारिता आरम्भदेखि-२०४०’ पुस्तकको बिर्तामोडमा परिचर्चा
बिर्तामोड, २७ बैशाख–झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी पत्रकारहरुले इतिहासका धरोहरलाई सधै सम्मान गर्नु पर्नेमा जोड दिएका छन् । ‘झापाको पत्रकारिता आरम्भदेखि-२०४०’ पुस्तकको विहीवार परिचर्चा गर्दै सहभागी पत्रकारले अघिल्लो पुस्ताको योगदानको…
महिलाहरुमा आङ खस्ने रोग भयावह बन्दैं
बिर्तामोड, २७ बैशाख–महिला तथा प्रसूती रोग विशेषज्ञ डा.ज्योती भजु लामाले महिलाहरुले पाठेघर खस्ने (आङ खस्ने) रोगबारे खुलेर नभन्दा समस्या जटिल बन्ने गरेको बताएकी छन् । हेल्थ नेपाल मिडिया प्रालिले बिहीवार…
सरकार निर्माणमा सहभागी नगराइएपछि एकीकृत समाजवादीका नेता राई असन्तुष्ट
विराटनगर, २७ बैशाख–नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले संघीय गठबन्धनमा आफ्नो पार्टी भए पनि कोशीमा भने नयाँ सरकार गठनको प्रक्रियामा आफूलाई सामेल नगराइएको बताएका…
मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा पद तथा गोपनीयताको सपथ
विराटनगर, २७ बैशाख–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज (बिहिबार) मुख्यमन्त्रीमा नियुक्त उहाँले कोशी प्रदेश…
शिबसताक्षीमा मेयर कपः बैशाख ३० देखि पाँच विधाका खेल प्रतियोगिता हुँर्दैं
झिलझिले, २७ बैशाख–शिवसताक्षी नगरपालिकामा बैशाख ३० गतेदेखि जेठ ५ गतेसम्म मेयर कप सञ्चालन हुने भएको छ । खेलकुदको विकास र खेलाडीहरुको प्रतिभालाई जोड दिने उदेश्यले मेयर कप आयोजना गरिएको नगर…
दमक ५ नगरमै पहिलो बालमैत्री वडा घोषणा
दमक, २७ बैशाख–दमक नगरपालिका वडा नंम्बर ५ ले नगरकै पहिलो बाल मैत्री वडा घोषणा गरिएको छ । बुधबार वडा नं ५ को वडा कार्यालयद्धारा आयोजित औपचारिक कार्यक्रमबीच ५ नम्बर वडालाई…
कोशी प्रदेशका मुख्यमन्त्री कार्की अदालत जाने तयारीमा
विराटनगर, २७ बैशाख–प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्। सर्वोच्च अदालतमा रिट दायर गर्न मुख्यमन्त्री कार्की बिहीबार बिहान काठमाडौं…
कोशी प्रदेशमा आजै नयाँ सरकार, हिक्मत कार्की मुख्यमन्त्री बन्ने
इटहरी, २७ बैशाख–कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बिहीबार नयाँ सरकार गठन हुने भएको छ। नेकपा माओवादी केन्द्रसहित आजै प्रदेश प्रमुख समक्ष नयाँ सरकारका लागि दाबी पेश गर्ने एमाले संसदीय दलका…
