ओडिआइमा कुशल मल्लको कीर्तिमानी शतक

काठमाडौँ, ८ वैशाख–एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक शतक बनाएका कुशल मल्ल आउट भएका छन् । एसिसी प्रिमियर कपको आजको खेलमा मल्लले ६४ बलको सामना गर्दै ९ चौका र १०…

उपनिर्वाचनः मौन अवधिमा के–के गर्न पाइँदैन

काठमाडौं, ८ वैशाख–बारा–२, तनहुँ–१ र चितवन–२ मा आइतबार हुने उपनिर्वाचनका लागि मौन अवधि सुरू भएको छ। मतदान सुरू हुनुभन्दा ४८ घन्टाअघिदेखि मौन अवधि सुरू हुने व्यवस्था अनुसार निर्वाचन आयोगले गएराती…

जङ्गलमा लागेको आगो निभाउने क्रममा एक बालकको मृत्यु

गुल्मी, ८ वैशाख–गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको ज्यान गएको छ । आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा मिशन…

आज र भोलि वर्षाको सम्भावनाः गर्मी घट्ने, तुवाँलो हट्ने

काठमाडौँ, ८ वैशाख–पश्चिमी वायुको प्रभावका कारण आज र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही…

दुर्गम गाउँमा बिरामीको उपचार गर्दै डा. गोविन्द केसी

काठमाडौं, ८ वैशाख–चिकित्सक गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन्। मंगलबार निसीखोला आएका डा.केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन्। केसीले स्वास्थ्यचौकीमा बिरामीको…

आइतवार हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु

काठमाडौँ, ८ वैशाख–यहि, वैशाख १० गते आइतवार तीन क्षेत्रमा हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । गएरातिदेखि लागू भएको मौन अवधि आइतबार मतदान प्रक्रिया नसकिएसम्म रहने छ ।…

स्वास्थ्य मन्त्रालयबाट देशभरका एम्बुलेन्सको निगरानी हुने

काठमाडौँ, ७ वैशाख–“यो एम्बुलेन्स कैलालीमा गुडिरहेको छ । यसले बिरामी पनि बोकेको छ,” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मन्त्रालयको नियन्त्रण कक्षमा रहेको कम्प्युटरको ठूलो स्क्रिनमा देखाउँदै भने…

मधेशको सच्चा नेता उपेन्द्र यादव नै होः सभापति देउवा

बारा, ७ वैशाख–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव नै मधेशको सच्चा नेता भएको भन्दै प्रशंसा गरेका छन् । उनले यादवले मधेश अधिकारका लागि गठबन्धन र सरकारमा संघर्ष गर्ने गरेको…

राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्नः राजस्व किन कम उठ्यो ?

काठमाडौं, ७ वैशाख–अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गरेका छन् । आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई आज सम्बोधन गर्दै…

थपिए १०३ नयाँ संक्रमित, सक्रिय संक्रमितको संख्या ४ सय नजिक

काठमाडौं, ७ वैशाख–देशभर पछिल्लो समय १ हजार ६४५ जनाको कोरोना परीक्षण गर्दा १०३ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१ जना कोरोना मुक्त भएका छन्। हालसम्म…