ओलीका कारण वामपन्थी कम्युनिष्टमा मुसल पैदा भयोः भुसाल

काठमाडौँ, ६ वैशाख–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् । बुधबार काठमाडौँमा पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना…

नारी संचार गृहद्धारा पत्रकार साबित्रा दाहाललाई १ लाख १ हजार राशीको पुरस्कार

बिर्तामोड, ६ वैशाख–झापामा नारी संचार गृहले जिल्लाका दुई पत्रकारलाई पुरस्कृत गरेको छ। आज नारी संचार गृहले बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी अग्रज पत्रकार साबित्रा दाहाल र सुस्मा राजवंशीलाई पुरस्कृत गरेको…

थप १०८ जनामा कोरोना पुष्टि

काठमाडौं, ६ वैशाख–पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५० नमूनामध्‍ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार…

बालबालिकाहरूलाई भिटामिन र जुकाको औषधि खुवाउँदै

काठमाडौं, ६ वैशाख–सरकारले बुधबार र बिहीबार (वैशाख ६ र ७) बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका…

फूलैफूलले सजियो धोबी खोला कोरिडोर

काठमाडौं, ६ वैशाख–शिशिर ऋतुलाई बिदाइ गर्दै जब वसन्त ऋतुको आगमन हुन्छ तब हावाहुरीले उडाएका रूखमा पालुवा पलाइ हजारौँ प्रजातिका रङ्गीविरङ्गी फूल फुल्न थाल्दछन् । यतिबेला काठमाडौँ उपत्यकाको धोबीखोला करिडोरमा लगाइएका…

चेपाङका घरमा निःशुल्क विद्युत् मिटर

चितवन, ६ वैशाख–चितवनको इच्छाकामना गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायको घरमा निःशुल्क नयाँ विद्युत् मिटर जडान गर्न सहयोग गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार सो समुदायको…

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

काठमाडौं, ६ वैशाख–राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधिमण्डल रुस प्रस्थान गरेका छन्। बुधवार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतको…

ब्राउन सुगरसहित उर्लाबारीबाट तीन युवा पक्राउ

उर्लाबारी, ५ बैशाख–मोरङको उर्लाबारी नगरपालिका–३ केर्खाली चोकस्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ११ बजे १९ बर्षीय बिश्वास धिमालको घरमा लागुऔषध बेचबिखान…

नेपाल प्रहरीमा डीआईजी बढुवा सिफारिसविरुद्ध दुई उजुरी

काठमाडौँ, ५ वैशाख–नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने निर्णयविरुद्ध उजुरी परेको छ । बढुवाका लागि दाबेदार दुई एसएसपीले आफूहरुको नाम नसमेटिएको भन्दै लोकसेवा आयोगमा आज ९मंगलबार० उजुरी दिएका…

एसीसी प्रिमियर कपः नेपालले मलेसियालाई ६ विकेटले हरायो

काठमाडौँ, ५ वैशाख–एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शानदार विजय सुरुवात गरेको छ । नेपालले आज (मंगलबार) को पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको २३६ रनको…