गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त
कास्की, ९ वैशाख–गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । शनिबार गण्डकी प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री अधिकारी पदमुक्त भएका हुन् । विश्वासको मतका लागि भएको मतदानमा सहभागी…
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त
पोखरा, ९ वैशाख–गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन्। प्रदेश सभाको शनिबार बसेको बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै उनी पदमुक्त भएका हुन्। मुख्यमन्त्री अधिकारीले राखेको…
धरमपुरस्थित मंगलबारे–पाराबारी सडक कालो पत्रे
धरमपुर, ९ वैशाख–शिवसताक्षी नगरपालिका २ धरमपुर (मंगलबारे) स्थित मंगलबारे बजार र पाराबारी बजार जोड्ने सडक कालो पत्रे भएको छ । वडा नं २ र ३ का स्थानीय उपभोक्ताहरुको साझेदारीमा उक्त…
प्रहरीको गोली लागेर विराटनगरमा ६ जना घाइते
विराटनगर, ९ वैशाख–विराटनगरमा प्रहरीले रबरको गोली चलाउँदै पहिचान पक्षधरका सातजना घाईते भएका छन् । शहीद पदम लिम्बू ‘लाजेहाङ’को शव र्यालीको क्रममा प्रहरीले अश्रुग्याससहित रबरको गोली चलाएको हो । त्यसक्रममा पहिचान…
विराटनगर झडपमा प्रहरीसहित १० बढी घाइते, ८१ सेल अश्रुग्यास प्रहार
मोरङ, ९ वैशाख–पहिचान पक्षधर र प्रहरीबीचको झडपले शनिबार मोरङको विराटनगर तनावग्रस्त बनेको छ । कोशी प्रदेश नामाकरणको विरोधका क्रममा गत चैत ५ गते मृत्यु भएको पदम लिम्बूको शव सहर परिक्रमा…
जङ्गली हात्तीको आक्रमणमा परेर बुद्धशान्तिमा एक वृद्धको मृत्यु
दमक, ९ बैशाख–जङ्गली हात्तीको आक्रमणमा परेर झापाको बुद्धशान्ति गाउँपालिकामा एकजना वृद्धको ज्यान गएको छ । जङ्गली हात्तीले आफ्नो बारीको मकै सखाप बनाउन थालेपछि शनिवार बिहान हात्ती धपाउन गएका बुद्धशान्ति-५ खारखोलाका…
कोशी प्रदेश नामकरण कसैको विपक्षमा छैनः मुख्यमन्त्री कार्की
मोरङ, ८ वैशाख–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण ‘कोशी’ कसैको विपक्षमा नभएको बताउनुभएको छ। नेपाल बार एसोसिएसन उच्च अदालत विराटनगर बार एकाइको १३औँ कार्य समितिको वार्षिक साधारणसभा तथा बार…
चाडपर्वहरूले आपसी सौहार्द्रता र सामाजिक सद्भाव वृद्धि गर्न प्रेरित गर्छः नेपाल
काठमाडौं, ८ वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद ( उल (फित्र) २०८० को अवसरमा सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरू सहित सबै नेपालीहरूमा सुख,…
एसिसी प्रिमियर कपः नेपालले ओमानलाई ८४ रनले हरायो
काठमाडौं, ८ वैशाख–नेपालले ओमानलाई ८४ रनले पराजित गर्दै एसिसी प्रिमियर कप प्रतियोगितामा लगातार दोश्रो जित पाएको छ। जितका लागि ५० ओभरमा ३११ रनको लक्ष्य पाएको ओमान ४६ ओभर ३ बलमा…
पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक
काठमाडौँ, ८ वैशाख–नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक पनि राखिएको छ। प्रतिष्ठानले नयाँ वर्षका अवसरमा वैशाख ४ गतेदेखि आयोजना गरेको प्रदर्शनीमा सम्पादक वासुदेव अधिकारीको ‘युद्धप्रसाद…
