भारतबाट बढेर आयो डिजेल-पेट्रोलको मूल्य

काठमाडौं, ३ वैशाख–भारतबाट डिजेल-पेट्रोलको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका प्रवक्ता ई.मनोज कुमार ठाकुरले डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ बढेर आएको जानकारी दिएका छन्।…

पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छः मुख्यमन्त्री कार्की

मोरङ, ३ वैशाख–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितताको निरन्तरतालाई विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ। विराटनगर महानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनश्चितता घोषणसभा’को उद्घाटन कार्यक्रममा उहाँले खोपलाई निरन्तरता…

‘शान्ति प्रक्रिया’ प्रचण्डको मागीखाने भाँडो होः भट्टराई

काठमाडौं, ३ वैशाख–नेकपा (एमाले) का सचिव योगेश भट्टराईले शान्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मागीखाने भाडो भएको बताउनुभएको छ। आज आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले प्रचण्ड…

एमबाप्पे बने सर्वाधिक गोलकर्ता

काठमाडौँ, ३ वैशाख–फ्रान्सेली स्टार केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग–१ मा सबै समयका सर्वाधिक गोलकर्ता बनेका छन् । शनिबार राति भएको फ्रेन्च लिग १ मा पीएसजीले १० खेलाडीमा…

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित वृद्धाको मृत्यु

धनगढी, ३ बैशाख–सेती प्रादेशिक अस्पतालमा कोराना संक्रमित वृद्धाको मृत्यु भएको छ। आइतबार बिहान भिमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको उपचारको क्रममा निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। उनी मुुटु सम्बन्धी…

राष्ट्रपति पौडेलको पहिलो विदेश भ्रमण बेलायतबाट

काठमाडौं, २ वैशाख–राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो विदेश भ्रमण बेलायतबाट शुरु हुने भएको छ। राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जान लागेका हुन्। राज्याभिषेक आगामी मे…

प्रधानमन्त्री प्रचण्ड भन्छन्ः ‘परिवर्तन उल्ट्याउने प्रपञ्च भइरहेको छ’

काठमाडौँ, २ वैशाख–प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई असफल बनाउन ठूलै प्रपञ्च भइरहेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार नेता तथा कार्यकर्तासँगको…

बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौँ, २ वैशाख–सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका…

सरकारले राम्रो काम गरे मुलुक तीन महिनामै सम्हालिन्छः गगन थापा

काठमाडौं, २ वैशाख–सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन्। महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर…

मोरङको रंगेलीमा टयाक्टर दुर्घटनाबाट दुई जनाको मृत्यु, १५ घाईते

मोरङ, २ बैशाख–मोरङको रंगेली नगरपालिका – ३ आमतोलामा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज विहान भएको दुर्घटनामा १५ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।…