कोरोनाबाट एकै दिन दुईको मृत्यु, १७१ जना संक्रमित थपिए
काठमाडौं, ५ वैशाख–नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिन दुई जनाको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा…
काठमाडौँमा आजदेखि ऊर्जा सम्मेलन, ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदै
काठमाडौँ, ५ वैशाख–स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले आजदेखि काठमाडौँमा ऊर्जा सम्मेलन गर्ने भएको छ । ‘हरित ऊर्जाको बजार विस्तारिकरण’ का लागि आज र भोलि ऊर्जा सम्मेलन हुन लागेको हो…
सात वर्षमा पनि सम्पन्न भएन हापुरखोला
तुलसीपुर, ५ वैशाख–तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ । पुल निर्माण…
आपराधिक चरित्रका सीके राउत बाह्य शक्तिकेन्द्रबाट परिचालित छन्ः यादव
बारा, ५ वैशाख–जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको चरित्र आपराधिक प्रवित्तिको भएको र उनी देश बाहिरका शक्तिकेन्द्रबाट परिचालित भएको आरोप लगाएका छन्।…
शीर्ष नेताबीच सहमतिपछि संवैधानिक परिषद् बैठक आह्वान
काठमाडौँ, ५ वैशाख–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले वैशाख ८ गते शुक्रबार बिहान ९…
साहित्य चौतारीले गर्यो झापाली प्राज्ञ सभा सदस्यलाई सम्मान
बिर्तामोड, ४ बैशाख–साहित्य चौतारी झापाले चार जना प्राज्ञ सभा सदस्यलाई सम्मान गरेको छ । बिर्तामोडमा आयोजित समारोहकाबीच साहित्य चौतारीले प्राज्ञ सभा सदस्यहरु मुनाराज शेर्मा, हरिप्रसाद पौडेल, डा.खेमराज खनाल र सुमित्रा…
सत्य निरुपणसम्बन्धी विधेयकमा मुख्य पीडितलाई सम्बोधन गरिएनः लिङ्देन
ताप्लेजुङ, ४ वैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पीडितको पक्षमा नरहेको आरोप लगाएका छन् । आज ताप्लेजुङको सदरमुकाम…
हाम्रो बाल आश्रमका बालबालिकाहरुसंग मनाए युक्फुङको १२औं जन्मोसत्सव
दमक, ३ वैशाख–झापा दमक-१ की सम्झाना साँवा लिम्बूले आफ्नो १२ वर्षिय छोरा युक्फुङ सेरिङ लिम्बूको जन्मदिन फरक ढङ्गले मनाइदिएकी छन् । ११ वर्ष पुरा गरेर १२औं वर्षमा प्रवेश गर्दै गरेका…
एकीकृत समाजवादीका मन्त्रीलाई पार्टी कार्यालयमै भेट्ने व्यवस्था
काठमाडौं, ३ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कार्यकर्ताहरूसँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको छ। सरकारमा रहेका मन्त्रीको नेता तथा कार्यकर्तासँग सहज भेट गर्ने उद्देश्यले सो व्यवस्था मिलाउन…
एकीकृत समाजवादीकी नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त
काठमाडौं, ३ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्ति हुनु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले…
