२७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक छेडाए जिब्रो

काठमाडौं, २ बैशाख–भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा स्थानीय २७ वर्षीय सुजन बागश्रेष्ठले शनिबार पहिलो पटक जिब्रो छेडाएका छन् । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १०…

माधवकुमार नेपाल भन्छन्ः ‘जनहितमा दलको साझा दृष्टिकोण हुनुपर्छ’

काठमाडौँ, १ वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् भनी शुभकामना दिनुभएको छ । नयाँ वर्ष २०८० को अवसरमा…

एकीकृत समाजवादीले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने

काठमाडौं, १ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले यही वैशाख ९ गते देशव्यापी रूपमा पार्टी स्थापना दिवस…

वैशाख १० पछि गठबन्धन सरकार ढल्छः ज्ञानेन्द्र शाही

पोखरा, १ वैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारमा रहेका पार्टीले चुनाव जित्नका लागि मात्र सरकारलाई समर्थन दिएको बताउनु भएको छ । पोखरामा शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता…

थप १३६ जनामा कोरोना पुष्टि

काठमाडौं, १ वैशाख–पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४२४ नमुनामध्‍ये १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार…

जसपा दमक नगर समितिको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम

दमक, १ वैशाख–जनता समाजवादी पार्टी (जसपा) नेपाल दमक नगर समितिले आज दमकमा नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगर समितिका अध्यक्ष महेन्द्र चाम्लिङ…

हामीले बुद्धि नपुर्‍याउने हो भने गणतन्त्र उल्ट्याउने ठूलै कसरत छः प्रधानमन्त्री

काठमाडौँ, १ वैशाख–प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् । आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा…

आजदेखि विक्रम सम्वत् २०८० सुरु, नयाँ वर्ष मनाइँदै

काठमाडौं, १ वैशाख–आज विक्रम सम्वत् २०८० सालको पहिलो दिन। नयाँ वर्ष २०८० साल आजदेखि सुरु भएको छ। सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ।…

पूर्वमुख्यमन्त्री भन्छन्ः ‘कोशी सरकार एक हप्ताभित्रै अल्पमतमा पर्छ’

विराटनगर, १ वैशाख–कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले कोशी सरकार एक हप्ताभित्रै अल्पमतमा पर्ने बताएका छन् । विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा एकीकृत समाजवादीका नेतासमेत रहेका राईले यस्तो बताएका हुन् । नेता राईले…

प्रधानमन्त्री प्रचण्डद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौँ, १ वैशाख–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् । नयाँ वर्ष(२०८० को अवसरमा शुभकामना व्यक्त…