सिरुवा पर्वमा बिर्तामोडमा स्थानीय बिदा
बिर्तामोड, ३० चैत–बिर्तामोड नगरपालिकाले बैशाख ३ गते आइतबार स्थानीय विदा दिने निर्णय गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले सिरुवा पर्वको अवसरमा विदा…
एकीकृत समाजवादी सम्बद्ध दलित मुक्ती संगठन झापाको अध्यक्षमा उदय बराइली
बिर्तामोड, ३० चैत–झापाको बिर्तामोडमा आज (बिहीबार) सम्पन्न नेपाल दलित मुक्ती संगठनको नवौं जिल्ला अधिवेशनबाट उयद बराइलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । नेकपा (एकीकृत समाजबादी) सम्बद्ध नेपाल दलित…
उद्योग बाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल
काठमाडौं, ३० चैत–नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ। अध्यक्षमा चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित हुनु भएको छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष…
चौतर्फी आलोचना र दबाबपछि बैंकले ब्याजदर घटायो
काठमाडौँ, ३० चैत–चौतर्फी आलोचना र दबाबपछि नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ। ब्याजदर एकल डिजिटमा कायम गर्ने निर्णय संघले बुधबार गरेको हो। वैशाख १ गतेदेखि लागु हुनेगरी ब्याजदर…
‘हात्तीलाई लखेट्ने होइन, संरक्षण गर्नुपर्छ’
काकडिभिट्टा, ३० चैत–भारतका पर्यटन अभियन्ता सुप्रितम राजवशुले मानव जाति जतिसुकै विकसित छु भने पनि चेतनामा कमी आउँदै गएको जिकिर गरेका छन् । बुधबार ग्रिन जेनेरेशन झापाले मेचीनगर–४ स्थित हात्ती रिसोर्टमा…
उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्यमा गोकुल श्रेष्ठ निर्वाचित
दमक, ३० चैत–दमक उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष गोकुल श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् । काठमाडौंमा बुधबार भएको महासंघको ५७औ चुनावी बार्षिक साधारणसभाबाट श्रेष्ठ कार्यकारिणी…
दमकका विश्वासबाबु यातायात मजदुर संघका केन्द्रीय सचिवमा निर्वाचित
दमक, ३० चैत–नेपाली कांग्रेससँग आबद्ध नेपाल यातायात मजदुर संघको ७औं राष्ट्रिय महाधिवेशनबाट दमकका यातायात व्यवसायी विश्वासबाबु कास्यप केन्द्रीय सचिवमा निर्बिरोध निर्वाचित भएका छन् । बिरगञ्जमा चैत २६ र २७ मा…
झापामा किसान महासंघको महाधिवेशन, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने
दमक, ३० चैत–नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघको महाधिवेशन आजदेखि सुरु हुँदै छ । दुई दिनसम्म चल्ने महासंघको सातौं महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने भएको…
प्रधानन्यायाधीश चाँडो नियुक्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ, ३० चैत–नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनसहित कानून व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर…
कोशी प्रदेशको चालू हिउँदे अधिवेशन अन्त्य
विराटनगर, ३० चैत–कोशी प्रदेशको प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिशपछि प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले…
