अदालतबाट क्लिन चिट लिएर फेरि राजनीतिमा आउँछुः श्रेष्ठ
काठमाडौँ, ३० चैत–मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले आफूले कुनै गल्ती नगरेको दोहोर्याएका छन् । पार्टी केन्द्रीय कार्यालय…
ओली भन्छन्ः ‘कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्यो’
झिलझिले, २९ चैत–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताउनुभएको छ। गृह जिल्ला झापाको शिवसताक्षीस्थित…
पत्रकार जम्नेलीसहित तीन जना सि.एम.कन्दङ्वा स्मृति कोषद्वारा सम्मानित
पथरीशनिश्चरे, २९ चैत–मोरङको पथरीशनिश्चरे-१ मा स्थापित सि.एम.कन्दङ्वा स्मृति कोषद्वारा नेपाली भाषा, साहित्य संगीत र पत्रकारिता क्षेत्रमा कार्यरत तीन जनालाई नगदसहित सम्मान गर्ने भएको छ । पथरीशनिश्चरे-१ स्थित एभरेष्ट अंग्रेजी आवासीय…
दमकमा महिलाहरुलाई हर्पिक, फिनेल र साबुन बनाउने तालिम
दमक, २९ चैत–झापाको दमक–४ मा महिलाहरुलाई तिन दिने हर्पिक, फिनेल र साबुन बनाउने तालिमको आज उद्घाटन भएको छ । दमक नगर उप प्रमुख रेगिना भट्टराईले उक्त तालिमको आज उद्घाटन गर्नु…
नयाँ वर्षको अवसरमा कांग्रेस दमक ५ ले गर्यो शुभकामना आदानप्रदान
दमक, २९ चैत–नेपाली काँग्रेस दमक ५ नम्बर वडा समितिले आज नयाँ बर्ष २०८० को सुभकामना सहित वडा स्तरिय अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । पार्टिका जिल्ला उप सभापति शेर बहादुर…
‘कोशी प्रदेश’ नामकरणको विरोधमा मन्त्रीको घरमा तोडफोड
काठमाडौं, २९ चैत–प्रदेश–१ को नाम ‘कोशी’ राखेको विरोधमा आन्दोलनरत पहिचान पक्षधर समूहले प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घरमा तोडफोड गरेको छ । आन्दोलनरत समूहले आज बिहान राजभण्डारीको काठमाडौँमा रहेको…
झिलझिलेस्थित वाटर किङडम पार्कमा ‘डे म्युजिकल इभेन्ट’ हुने
धरमपुर, २८ चैत–झापाको शिवसताक्षी–८ झिलझिलेस्थित वाटर किङडम पार्कमा तीन दिवसीय ‘डे म्युजिकल इभेन्ट’ आयोजना हुने भएको छ । नयाँ वर्ष २०८० को अवसरमा चैत ३० गतेदेखि बैशाख २ गतेसम्म ‘डे…
संविधान नमान्नेले एमालेलाई आरोप लगाउनु लज्जाको विषयः पोखरेल
काठमाडौँ, २९ चैत–प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताएका छन् । आज ९बुधबा०र…
वास्तविक मिटरब्याजी सरकार होः सांसद शाही
काठमाडौं, २९ चैत–राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याजी सरकार भएको आरोप लगाएका छन् । आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले वर्तमान सरकार नै वास्तविक मिटरब्याजी भएको बताए ।…
दुई करोड मागेको अडियो ढाकाकुमारकै भएको अनुशासन आयोगको ठहर
काठमाडौं, २९ चैत–मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो सांसद ढाकाकुमार श्रेष्ठकै भएको राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले ठहर गरेको छ । अडियो सार्वजनिक भएसँगै अनुशासन आयोगले छानबिन थालेको…
