पार्टीले सोचेअनुसार काम गर्न बहुमत चाहिन्छ, तयारी गर्नुस्ः देउवा

काठमाडौं, २९ चैत–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सोचेअनुसार काम गर्न बहुमत चाहिने बताएका छन्। अर्को चुनावमा कांग्रेसले बहुमत ल्याउन गरी काम गर्न पनि उनले नेता तथा कार्यकर्ताहरू र शुभेच्छुकहरूलाई…

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, २९ चैत–प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त…

सांसद ढाकाकुमार श्रेष्ठका विषयमा निर्णय लिन रास्वपाको वैठक बस्दै

काठमाडौं, २९ चैत–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (बुधबार) बस्दैछ । बैठक बिहान ९ बजे केन्द्रीय पार्टी कार्यालयमा बस्न लागेको बताइएको छ । व्यवसायी दुर्गा प्रसाईसँग दुई…

सिन्धुलीमा कार दुर्घटनाः चार भारतीय नागरिकको मृत्यु

सिन्धुली, २९ चैत–गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला…

कोरोनाबाट थप एक जनाको मृत्यु, १०६ जना संक्रमित थपिए

काठमाण्डौं, २८ चैत–पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मृतक पुरूष ७८ वर्षका हुन्। योसँगै मृत्यु हुनेको संख्या १२ हजार २१ पुगेको छ।…

झापाका ७ वटा स्थानीय तहमा १२ वटा बारुणयन्त्र

दमक, २८ चैत–झापाका १५ वटा स्थानीय तह मध्ये अहिलेसम्म ७ वटा स्थानीय तहमा १२ वटा बारुणयन्त्र सञ्चालित छन् । पछिल्लो पटक शिवसताक्षी नगरपालिकाले आफै खरिद गरि एउटा बारुणयन्त्र भित्रयाँएको छ…

अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछः प्रधानमन्त्री

काठमाडौँ, २८ चैत–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताएका छन् नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औंँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुक आर्थिक…

सरकारले अब अरू कसैलाई दोष दिएर उम्कने ठाउँ छैन्ः थापा

काठमाडौँ, २८ चैत–सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन् । सङ्घ, प्रदेश र पालिका पाँच वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरू कसैलाई…

असन्तुष्टि थाँती राखौँ, चुनावमा एकढिक्का हौँः सिंह

तनहुँ, २८ चैत–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपनिर्वाचन नजिकै आइसकेकाले असन्तुष्टि थाँती राखेर एकढिक्का हुनुपर्नेमा जोड दिएका छन् । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट…

छिट्टै हाम्रो पार्टी प्रदेश सरकारमा सहभागी हुन्छः अध्यक्ष नेपाल

काठमाडौं, २८ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका छन् । आज (मंगलबार) पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई…