शहीद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई

पथरी, २८ चैत–शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा १३६ खेलाडीलाई पछि पार्दै नेपालीले उपाधि…

एमालेको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धिः ओली

नेपालगञ्ज, २८ चैत–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि भएको बताउनुभएको छ । सोमबार नेपालगञ्जमा सुरु भएको राष्ट्रिय युवा सङ्घ नेपालको ९औं राष्ट्रिय…

‘नीति’विहीन कांग्रेस

काठमाडौँ, २८ चैत–सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चुनेर मंसिर २०७८ मा १४औं महाधिवेशन सम्पन्न गरेको दल नेपाली कांग्रेसले महाधिवेशनको १६ महिना बित्दा पनि पार्टीको नीति तय गर्न सकेको छैन। १४औं…

एकैदिन १२४ जनामा कोरोना संक्रमण

झापा, २७ चैत–एकै दिन नेपालमा १ सय २४ जना कोभिड संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सोमबार २ हजार ५६६ जनामा गरिएको परीक्षणमा १२४ जना…

सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने पक्राउ

दमक, २७ चैत–सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको उजुरीका…

अहिलेको गठबन्धन सरकारले कुकर्म गरिरहेको छः अध्यक्ष ओली

नेपालगञ्ज, २७ चैत–प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धनको सरकारले कुकर्म गरिरहेको आरोप लगाएका छन् । नेपालगञ्जमा आज  युवा संघको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले राजनीतिक…

संक्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनु पर्छः उपाध्यक्ष महरा

काठमाडौं, २७ चैत–नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगबाटै निष्कर्षमा पुर्‍याउनु पर्ने बताएका छन् । माओवादी केन्द्रसहित माओवादी घटकहरुले आज आयोजना गरेको ‘नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन…

झापा विद्रोहका योद्धा नरेश खरेलले छाडे एमाले

दमक, २७ चैत–नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार एवं पूर्व पोलिटव्युरो सदस्य नरेश खरेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। सोमबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर खरेलले एमाले परित्याग गरेको…

पुराना वामपन्थी नेता नरेश खरेलद्वारा नेकपा (एमाले) पार्टी परित्याग

दमक, २७ चैत–नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार सदस्य तथा झापाका पुराना वामपन्थी नेता नरेश खरेलले पार्टी भित्र स्वेच्छाचारिता बढेको भन्दै पार्टी परित्याको घोषणा गरेका छन् । सोमवार झापाको बिर्तामोडमा पत्रकार…

विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीको अवरोध

कञ्चनपुर, २६ चैत–विद्युत् लाइन विस्तार गर्ने क्रममा बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्। नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल ९एसएबी०ले अवरोध गरेको हो।…