आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, बोट-बिरुवामा रङरोगन

बिर्तामोड, १९ मंसिर–अन्तरराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा झापाको बिर्तामोड–३ बिर्ताबजार सडक आसपास रहेका बोटबिरुवामा रंगरोगन गरिएको छ । सहारा नेपालको आयोजना तथा ग्लोवल लनिङ ल्याव, इन्टरनेशनल भोलेन्टियर्स इयर २०२६, र बिर्तामोड…

गुण्डुमा ओली र पोखरेलबीच भेटः के कुरा भयो ?

काठमाडौँ, १९ मंसिर–११औँ महाधिवेशनको संघारमा अध्यक्ष पदका लागि तयारी गरिरहेका नेता ईश्वर पोखरेल नेतृत्वको टिम गुण्डु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । पोखरेलसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली…

एनपिएलमा आज जनकपुर र लुम्बिनी भिड्दै

काठमाण्डौं, १९ मंसिर–सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार अपराह्न ४ बजे साविक विजेता जनकपुरले लुम्बिनीसँग खेल्नेछ। प्रतियोगितामा लुम्बिनीले…

बेलबारीमा ट्याक्टर दुर्घटना, एक युवाको मृत्यु

बेलबारी, १८ मंसीर–मोरङको बेलबारी–७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरीको मृत्यु भएको छ । आज विहिबार दिउँसो बेलबारी–७ बाहुनी बजार नजिकै ट्याक्टर अनियन्त्रित भएर…

आज उधौली, देशैभरि सार्वजनिक बिदा

दमक, १८ मंसिर–मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ। मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र,…

जित्नैपर्ने दबाबमा चितवन राइनोज र पोखरा एभेन्जर्सलाई

काठमाडौँ, १८ मंसिर–त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछ। पहिलो खेल ११ः ४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज हुनेछ। यस्तै…

आज किरात समुदायले उधौली चाड मनाउँदै

दमक, १८ मंसिर–मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। विभिन्न समुदायमा फरक–फरक नामले बिहीबार यो पर्व मनाइँदैछ। सनातन समाजमा यो पर्धावन्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने…

प्रतिबन्धितऔषधी ट्रामोल २९ हजार ६८० क्याप्सुल बरामद

मोरङ, १७ मंसिर–मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया स्थितबाट बेबारीसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल प्रहरीले बरामद गरेको छ । मंसिर १६ गते विशेष सूचनाको आधारमा…

धमाधम ठेक्का तोड्दै सरकार, निर्माण व्यवसायी असन्तुष्ट

काठमाडौं, १७ मंसिर–सरकारले रुग्ण आयोजनाहरुको ठेक्का तोड्ने कार्यलाई तीव्रता दिएको छ । सडक विभागले मात्रै अहिले विभिन्न डिभिजन, योजना कार्यालयमार्फत २२९ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ ।…

स्वर्गीय चन्द्रबहादुर लम्जेलको वार्षिक पुष्यतिथिमा विद्यार्थीहरुलाई भोजन

झिलझिले, १७ मंसिर–गत वर्ष दिवगंत आफ्ना पिता चन्द्रबहादुर लम्जेलको पहिलो वार्षिक पुष्यतिथिको अवसर पारेर झापाको शिबसताक्षी–८ बुद्ध चोकका खगेन्द्रसहित जम्लेल परिवारले यहाँका एक विद्यालयमा विद्यार्थीहरुलार्य सामुहकि भोजन गराइएको छ ।…