गाउँपालिकाको प्रशासनिक कार्यालय र नगर अस्पताल क्याम्पामानै निर्माण हुने

दमक, ३ चैत–झापाको कमल गाउँपालिकाको प्रशासनिक तथा कमल नगर अस्पतालको भवन निर्माण गर्न सहमति जुटेको छ । गाउँपालिकाले सर्वदलीय बैठकको आयोजना गरि पालिकाको प्रशासनिक भवन तथा अस्पतालको भवन कमल-२ क्याम्पमानै…

गृहसहित तीन मन्त्रालय लिएर एकीकृत समाजवादी सरकारमा जान्छः राजेन्द्र पाण्डे

काठमाडौं, ३ चैत–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले गृह मन्त्रालयसहित तीन वटा मन्त्रालयले लिएर सरकारमा सहभागी हुने बताएका छन्। उपराष्ट्रपति निर्वाचनमा मतदान गरेर संसद भवन नयाँबानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै…

शिबगञ्ज-मदारगाछ जोड्ने माई नदीमा पुल निर्माण कार्य सुरु

शिबगञ्ज, २ चैत–झापाको शित्रगञ्ज बजारबाट पूर्वतर्फ अवस्थित कनकाई (माई) नदीमा पक्की पुल निर्माण हुने भएको छ । संघीय सरकारको रु १ अर्ब १२ करोड ५२ लाख १२ हजारको लागत खर्चमा…

यी हुन् कोशी सरकारले थपेका ६ सार्वजनिक बिदा

बिराटनगर, २ चैत–वर्षमा ६ दिन सार्वजनिक बिदा दिन पाउने अधिकार प्रदेश सरकारहरुलाई छ। सोही अधिकार अनुसार कोशी प्रदेशले आफूले दिने ६ वटा बिदा तय गरेको छ। संघीय सरकारले दिने बाहेकका…

स्ववियु निर्वाचनः आज मध्यरातदेखि मौन अवधि

काठमाडौं, २ चैत–स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि बिहीबार राति १२ बजे मौन अवधि सुरु हुँदैछ। उम्मेदवारले राति १२ बजेपछि प्रचारप्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाउने…

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २ चैत–आज सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ। हिजो प्रतितोला एक लाख पाँच हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ६ हजार सात सय…

सुदूरपश्चिममा पुनः कोरोना संक्रमण

सुदूरपश्चिम, २ चैत्र–दूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको छ…

ब्राउनसुगरसहित दमकबाट श्रीमान-श्रीमती पक्राउ

दमक, १ चैत–झापाको दमक-१ बाट ठूलो परिमाणमा ब्राउनसुगरसहित श्रीमान-श्रीमती पक्राउ परेका छन् । मंगलबार बेलुका दमक–१ मा लागुऔषध बिक्री भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको…

मेचीनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

झापा, १ चैत–झापाको मेचीनगर नगरपालिका–४ राई सिङ टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय पुष्टबहादुर कडरीया रहेका छन् । आज बिहान ७ बजे…

विश्व उपभोक्ता अधिकार सम्बन्धी इलाका प्रशासन दमकले गर्यो सरोकारवालाबीच अन्तरक्रिया

दमक, १ चैत–विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा इलाका प्रशासन कार्यालय दमकले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी लगायत सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । बुधबार दमक नगरपालिकासंँगको समन्वयमा नगरपालिकाको सभाकक्षमा आयोजित अन्तरक्रियामा…