कोशी प्रदेशको नाम खारेजको माग गर्दै विराटनगरमा पहिचानवादीको प्रदर्शन

विराटनगर, ५ चैत–कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन गरिरहेका पहिचानवादीहरुले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकै स्थानमा मुख्यमन्त्री हिक्मत कार्कीको पुत्ला दहन गरेका छन् । प्रदेशको पुनः…

दमक सगरमाथा तेक्वान्दो दोजाङका खेलाडीहरुको ग्रेडिङ कार्य सम्पन्न

दमक, ५ चैत–झापाको दमकमा प्रशिक्षणमा सहभागि तेक्वान्दो दोजाङका खेलाडीहरुको ग्रेडिङ कार्य सम्पन्न भएको छ । दमक सगरमाथा तेक्वान्दो दोजाङको आयोजनामा सर्वोदय अंग्रेजी विद्यालयको खेल मैदानमा प्रशिक्षण गरिरहेका ३४ जना खेलाडीहरुको…

युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी

हेग–यहाँस्थित अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उहाँले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला…

गौरादहमा निर्माणधिन लायन्स चिल्ड्रेन पार्कको सहयोग जुटाउन फुड फेस्टिवल हुदैं

मिलन अधिकारी/गौरादह, ४ चैत–दक्षिणी झापाको गौरादहमा पहिलोपटक फुड फेस्टिवल आयोजना हुने भएको छ । शनिवार गौरादहमा गरिएको पत्रकार सम्मेलनमा पहिलो गौरादह फुड फेस्टिवल चैत २८ गतेदेखि बैशाख ६ गतेसम्म संचालन…

तापक्रम बढेसँगै बाका नदीका लाखौं माछा मरे

काठमाडौं, ४ चैत–अष्ट्रेलियाको न्यु साउथ वेल्सको दुर्गम भागमा रहेको मेनिन्डी शहर नजिकको डार्लिङ बाका नदीका लाखौं माछा मरेका छन् । तापक्रम वृद्धिका कारण माछा मरेका न्यु साउथ वेल्सका अधिकारीहरूले बताएका…

माधवकुमार नेपाल भन्छन्ः ‘मन र विचार मिल्नेसँग गठबन्धन’

सिन्धुपाल्चोक, ४ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन् । मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै…

विराटनगरका ५ क्षेत्रमा सभा जुलुस गर्न प्रतिबन्ध

मोरङ, ४ चैत–जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश राजधानी विराटनगरको मुख्य ५ क्षेत्रहरुलाई निषेधिक क्षेत्र ताकेको छ । प्रदेश सभा अन्तर्गत पूर्वमा देबकोटा चोकदेखि कोशी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को…

शीतल निवासमा संघ र प्रदेशका सांसदहरूलाई राष्ट्रपतिको चियापान

काठमाडौँ, ४ चैत–राष्ट्रपति रामचन्द्र पौडेलले संघ र प्रदेशका सांसदहरूलाई शीतलनिवास बोलाएका छन् । आज (शनिबार) बिहान राष्ट्रपति पौडेलले देशभरबाट काठमाडौं आएका सांसदहरूलाई चियापानका लागि शीतल निवास बोलाएका हुन् । शुक्रबार…

श्रीमान जेलमा, श्रीमती जीवनमरणको दोसाधमा

सुरुङ्गा, ३ चैत–सँगै‌ जिउने‌ सँगै‌ मर्ने भनि एक अर्कामा कसम खाएर‌ प्रे‌म विवाह गरेको छ महिनामै‌ श्रीमानको‌ छुरा प्रहार‌बाट सख्त घाइते‌ बने‌की झापा कनकाई नगर‌पालिका–३ कालिस्थानकी ३८ वर्षीय बिना लिम्बू…

नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

काठमाण्डौं, ३ चैत–नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा…