शितल निवासमा राष्ट्रपति भण्डारीलाई हिजो साँझ नेताहरुले के के भने ?

काठमाडौं, २९ फागुन–सातवर्षे कार्यकाल सकेर राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट फर्कदैं गर्दा उहाँको गन्तव्य कहाँ हो भनेर आम मानिसले जिज्ञासा राखेका छन् । नेकपा एमालेको उपाध्यक्ष भएकै समयमा २०७२ कातिक।।गते…

प्रदेशले पहिलो कार्यकालमै टोल-टोलमा विकास र बजेट पुर्‍याएको छः पूर्व मुख्यमन्त्री राई

काठमाडौँ, २९ फागुन–पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले देशमा तीन तहको सरकारसहितको शासन प्रणाली सञ्चालनमा आएसँगै गाउँ–गाउँमा विकास र बजेट पुर्‍याउन सफल भएको बताएका छन् । कोसी प्रदेश सरकारको अभ्यास, उपलब्धि र…

सरकारमा जाने तयारी छैनः सभापति लामिछाने

चितवन, २९ फागुन–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको छ…

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण भोलि हुँदै

काठमाडौं, २८ फागुन–नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदको शपथ ग्रहण भोलि सोमबार दिउँसो गर्ने तय भएको छ। राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा उहाँले प्रधानन्यायाधीशसमक्ष राष्ट्रपति पदको शपथ ग्रहण गर्नु…

वैदेशिक रोजगारीमा गएकाले सात महिनामा पठाए ६ खर्ब ८९ अर्ब

काठमाडौं, २८ फागुन–चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रू छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको…

दमकसहित झापाबाट बन्द गराउने २५ आन्दोलनकारी पक्राउ

दमक, २८फागुन–कोशी प्रदेश नामांकन खारेजीको मागसहित बन्द गराउँदै हिड्ने २५ जना प्रर्दशनकारीलाई दमकसहित झापाबाट पक्राउन गरेको छ । पहिचानवादी राजनीतिक दल तथा जातिय संस्थाहरुले प्रदेश नामकरणमा असन्तुष्टि जनाउदै जारी आन्दोलनको…

चर्को व्याजदरविरुद्ध उद्योगी–व्यवसायीको प्रदर्शन

काठमाडौं, २८ फागुन–बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध उद्योगी तथा व्यवसायीहरुले प्रदर्शन गरेका छन् । आज (आइतबार) माईतीघर मण्डलामा भेला भएर विभिन्न व्यवासायी तथा उद्यागीहरुले आन्दोलन गरेका हुन् । आन्दोलनका…

स्ववियू निर्वाचनः दमक बहुमुखी क्याम्पसमा न्यौपाने र राईको सभापतिमा उम्मेदवारी

दमक, २७ फागुन–दमक बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचनमा दुई मुख्य दलका विद्यार्थी संगठनवीच प्रतिष्पर्धा हुने भएको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), जनता समाजवादी…

उपराष्ट्रपतिको प्रतिस्पर्धामा तीन महिला र एक पुरुष

काठमाडौं, २७ फागुन–आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि चार जना उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उपराष्ट्रपति पदका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालको तर्फबाटे पार्टी…

कोशी प्रदेशको नामाङ्कनको विरोधमा भोलि प्रदेश बन्द आह्वान

काठमाडौं, २७ फागुन–लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले भोलिको प्रदेश बन्द आह्वान गर्दै पूर्वी १४ जिल्लमा राँके जुलुस निकालेका छन्। प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नाम राखिएको विषयलाई लिएर…