प्रदेश १ को नाम ‘कोसी’ पारित
विराटनगर, १७ फागुन–प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ। अब कोसी प्रदेशको विषयमा सभामा छलफल हुने छ । एमालेका प्रदेश सभा…
कांग्रेस र एमाले दुवै प्रतिपक्षको कुर्सीमा बस्ने
काठमाडौँ, १७ फागुन–प्रतिनिधिसभा सभाको बैठकमा नेकपा एमाले र नेपाली कांग्रेस दुवै प्रतिपक्षको बेन्चमा बस्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस र विश्वासको मत…
प्रदेश १ संसद बैठकमा आज नामाकरण प्रस्ताव पेस हुने
विराटनगर, १७ फागुन–प्रदेश एक संसदमा आज प्रदेश नामाकरणको प्रस्ताव पेश हुने भएको छ। सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखेर संसदमा नामाकरण…
प्रदेश १ को नाम अब ‘कोशी प्रदेश’
विराटनगर, १७ फागुन–प्रदेश नं १ को नाम कोशी हुने भएको छ । आज बस्ने प्रदेशसभाको बैठकले कोशी नामलाई अन्तिम रूप दिने गरी दलहरू सहमत भएका छन् । स्थापनाको सात वर्षपछि…
म्यानचेस्टर सिटी एफए कपको अन्तिम ८ मा, लेस्टर बाहिरियो
काठमाडौं, १७ फागुन–म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा सिटीले ब्रिस्टल सिटीलाई ३– ० गोलले हराउँदै अन्तिम ८ मा प्रवेश गरेको हो। एस्टोन गेटमा भएको खेलमा…
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता आजदेखि लागू
काठमाडौं, १७ फागुन–निर्वाचन आयोगको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता आजदेखि लागू गरेको छ। आयोगको मंगलबारको निर्णय अनुसार यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको…
झापाका माझी समुदायले मनाए दोमुखास्थित कनकाई नदीमा यसवर्षको लदी पुजा
माइधार (दोमुखा), १६ फागुन–माझी समुदायले झापाको शिबसताक्षी–१० दोमुखास्थित कनकाई नदीमा आज बिभिन्न कार्यक्रम गर्दै भव्यरुपमा कोशी (लदी) पुजा मनाएका छन् । माझी समुदायले माहान चाडको रुपमा मनाउदै आएको लदी पुजाको…
पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष आचार्यले दिए मोती पत्रकारिता पुरस्कार अक्षयकोषमा एक लाख
बिर्तामोड, १६ फागुन–नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि पूर्व अध्यक्ष केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् । मंगलबार बिर्तामोडमा एक कार्यक्रमकाबीच आचार्यले उक्त रकमको…
भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबलाई
भद्रपुर, १६ फागुन–प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि…
विप्लव नेतृत्वको युवा संगठनले जन सरोकारका मुद्धालाई प्रथमिकता दिएर आन्दोलन गर्ने
दमक, १६ फागुन–विप्लव नेतृत्वको युवा संगठन नेपालको मेची कोशी ब्यूरोले सांगठनिक तथा सामाजिक, राजनीतिक बिषयमा विभिन्न ६ बुँदे निर्णय सार्वजनिक गरेको छ । ब्यूरोले आज दमकमा पत्रकार सम्मेलन गर्दै १२…
