बृद्धि भएको ब्याजदर घटाउन दमक उद्योग बाणिज्य सघद्धारा बैंकहरुलाई सात दिनको समय

दमक, १६ फागुन–दमक उद्योग बाणिज्य संघले बैंकहरुले ऋण लगानी गरेर बढाएको चर्को ब्याजलाई घटाउन सात दिनको समय दिएको छ । ऋण उपलब्ध गराएपछि ब्याजदरमा क्रमश बृद्धि गर्दै लैजानुले व्यवसायीहरु आफ्नो…

विश्वकप क्रिकेट लिग-२ मा नेपालको लगातार पाँचौं जित, पिएनजी ४ विकेटले पराजित

काठमाडौं, १५ फागुन–आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले लगातार पाँच खेलमा जित निकालेको छ। लगातार पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जित निकाल्दै कीर्तिमान बनाउने क्रममा नेपालले सोमबार पपुवा न्युगिनी (पिएनजी) लाई…

भद्रपुर गोल्डकपः मच्छिन्द्र र आर्मी क्लवको उपाधि जित्ने आ-आफ्नै दाबी

भद्रपुर, १५ फागुन–झापाको भद्रपुरमा जारी भद्रपुर झापा गोल्डकपको उपाधि रक्षा गर्ने त्रिभुवन आर्मी र मछिन्द्र क्लवले दाबी गरेका छन् । भोलि हुने फाइनल खेलको पूर्व सन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा…

माझी समुदायको महान चाड ‘लदी पूजा’मा सार्वजनिक विदा दिन माग

दमक, १५ फागुन–नेपाल माझी उत्थान संघ झापाले आफनो महान चाड कोशी अर्थात लदी पूजामा सार्वजनिक विदा दिन माग गरेका छन् । संघका अध्यक्ष कृष्ण माझीले पत्रकार सम्मेलन गरि माझी समुदायहरुले…

राष्ट्रपतिमा रामचन्द्रजीले जित्नुहुन्छः माधव नेपाल

काठमाडौं, १५ फागुन–नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जिल्ने बताउनु भएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपाले अहिले पनि परिवर्तनलाई उल्टाउने…

लिङ्देन भन्छन्ः ‘देश बनाउन सकिने कुरा छोटै समयमा बुझेँ’

काठमाडौं, १५ फागुन–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले देश बनाउन सकिने र बन्ने रहेछ भन्ने कुरा आफूले छोटै समय सत्तामा रहँदा थाहा पाएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले…

मिथिलाञ्चलमा सुरु भयो होली

जलेश्वर, १५ फागुन–मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत साताँै दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई…

प्रहरी भ्यानबाट हतकडीसहित बलात्कार अभियुक्त फरार

धनुषा, १५ फागुन–धनुषामा बलात्कार मुद्दाका एक अभियुक्त प्रहरी हतकडीसहित भागेका छन् । प्रहरीको भ्यानबाट हाम फालेर अभियुक्त फरार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । धनुषाको सबैला…

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छः मन्त्री राई

काठमाडौं, १४ फागुन–भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ। आज आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा…

देशका समस्या समाधान गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्छः नेपाल

धनुषा, १४ फागुन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनु भएको छ । धनुषाको जनकपुरमा सञ्चारकर्मीहरुसँग आज कुराकानी गर्नुहुँदै अध्यक्ष नेपालले…