प्रदेश १ को सरकारको न्यूनतम साझा कार्यक्रम तयार
विराटनगर, २४ माघ–प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा बनेको कार्यदलले एमाले–माओवादी सहितका दलको गठबन्धन सरकारले कार्यान्वयन गर्ने…
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णयहरु
काठमाडौं २४ माघ–सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय…
दमक बहुमुखी क्याम्पस सञ्चालक समितिको निर्वाचनमा २७ जनाको उम्मेद्वारी
दमक, २४ माघ–दमक बहुमुखी क्याम्पसको सञ्चालक समितिको निर्वाचनमा दोव्वर आकांक्षी देखिएका छन् ।निर्वाचन समिति सदस्य उत्तम भट्टराईका अनुसार ११ जना सञ्चालक समिति सदस्य पदका लागी सोमबार २७ जनाको उम्मेद्वारी परेको…
केनको कीर्तिमानी गोलमा म्यानचेस्टर सिटीको हार
एजेन्सी (काठमाडौं), २४ माघ–ह्यारी केनको निर्णायक गोलमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई हराएको छ। टोटेनहमले घरेलु मैदान टोटेनहम हटस्पर स्टेडियममा सिटीमाथि १–० को जित निकालेको हो। आइतबार राति…
टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३७ सय नाघ्यो
एजेन्सी (काठमाडौं), २४ माघ–टर्कीमा सोमबार बिहानै आएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ३७ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्। समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र…
मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ मा नेपालका ३ खेलाडीले राखे रेकर्ड
काठमाडौं, २४ माघ–डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्व रेकर्ड राखेका छन्। मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ फाइटमा भाग लिन गएका नेपाली गेन्जी राई, दिग्विजय…
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं, २४ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल…
संसद अधिवेशन लम्ब्याएर विधेयक पारित गर्ने तयारी
काठमाडौँ, २४ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले प्राथमिकीकरण गरेका विधेयक अघि बढाउने प्रक्रियाबारे राजनीतिक दलका संसदीय दलका प्रमुख सचेतक र प्रतिनिधिसँग परामर्श गरेका छन् । प्रतिनिधि सभा नियमावली संशोधन कार्य…
सडक निर्माण गर्न धेरै निकाय हुँदा समस्या निम्तियोः उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, २४ माघ–उपप्रधान,भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माण गर्न धेरै निकाय हुँदा समस्या निम्तिएको बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अब एउटै निकायले सडकको…
मल उपलब्ध गराउन चिया उद्योगीको माग
झापा, २३ माघ–नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो-झापा । राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र कारखाना प्रशस्त देख्न पाइन्छ ।…
