सुरक्षाको प्रत्याभूती दिलाउन दमक नमुना बजारका व्यवसायीहरुद्धारा ध्यानाकर्षण
दमक, २३ माघ–दमकको नमुना बजारको नामले चिनिने व्यापारिक क्षेत्रमा चोरी, आगजनी जस्ता घटना बढेको भन्दै सुरक्षाको प्रत्याभूती दिलाउन व्यवसायीहरुले माग गरेका छन । दमक उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य समेत…
नेकपा (एकीकृत समाजवादी) ले आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने
काठमाडौं, २३ माघ–नेकपा (एकीकृत समाजवादी) ले २०८० फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी…
दमक सगरमाथा तेक्वान्दो प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरुस्कार वितरण
दमक, २२ माघ–दमक सगरमाथा तेक्वान्दो डोजाङले नेपालमै पहिलो पटक आयोजना गरेको तेक्वान्दो प्रतियोगिता शनिबार दमकमा सम्पन्न भएको छ । दमकस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भएको प्रतियोगितामा १८…
एमाले उपमहासचिव भन्छन्ः ‘एमालेका उम्मेदवार नै राष्ट्रपति हुन्छ’
काठमाडौं, २२ माघ–नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेका उम्मेदवार नै राष्ट्रपति बन्ने बताउनु भएको छ । उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमति सत्तारुढ दलहरुबीच भइसकेको…
लिभरपुलको लज्जास्पद हार
एजेन्सी (काठमाडौं), २२ माघ–इङ्लिस प्रिमियर लिगमा लिभरपुलले यो सिजन खराव प्रदर्शनलाई निरन्तरता दिने क्रममा वल्भ्ससँग लज्जास्पद हार बेहोरेको छ। लिग अन्तर्गत गएराती मोलिनेअक्स स्टेडियममा भएको खेलमा लिभरपुल घरेलु टोली वल्भ्ससँग…
राष्ट्रपति भण्डारीले माघ २७ गते संघीय संसदमा सम्बोधन गर्ने
काठमाडौं, २२ माघ–राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्। उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति कार्यालयका…
रास्वपाका मन्त्रीहरूले दिए राजीनामा
काठमाडौं, २२ माघ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन जना मन्त्रीले राजीनामा दिएका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपाका तीन जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्। मन्त्रिपरिषदमा रहेका…
सत्ता गठबन्धन जसरी पनि जोगाउने पक्षमै छुः प्रधानमन्त्री
काठमाडौं, २२ माघ–प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय…
सांसद केसी भन्छन्ः ‘अहिलेका प्रधानमन्त्री प्रचण्ड होइनन्, ओली हुन्’
काठमाडौँ, २२ माघ–राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नभई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले यस्तो…
अब पासपोर्टमा फसाउनु हुन्छ होला, म तयार छुः रवि लामिछाने
काठमाडौं, २२ माघ–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई राहदानी केसमा फसाइनेमा आफू विश्वस्त रहेको बताएका छन् । आज (आइतबार) पत्रकार सम्मेलन गर्दै मिडिया सञ्चालक र पत्रकारहरूप्रति आक्रोशपूर्ण टिप्पणी गर्दै…
