चिल्लागढधाममा शिबरात्री मेला तीन दिनसम्म लगाइने
माइधार (शिबसताक्षी), २५ माघ–धार्मीक दृष्ट्रिकोणले झापाकै महत्वपूर्ण स्थलको रुपमाा रहेको शिवसताक्षी–९ चिल्लागढ धाममा धार्मिक मेला लाग्ने भएको छ । शिवरात्रीमा धार्मिक क्षेत्र चिल्लाढ धाममा तीन दिन मेला लाग्ने भएको हो…
विप्लवले आज दिउँसो १ बजे विशेष पत्रकार सम्मेलन गर्दै
काठमाडौं, २५ माघ–नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै छ । बुधबार दिउँसो १ बजे काठमाडौँको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागेको नेकपाले जनाएको…
महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
काठमाडौं, २५ माघ–साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ। ढाकामा लिग चरणको अन्तिम खेलमा बंगलादेशले भुटानलाई ५-० गोलले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गर्यो।…
टर्की-सिरियामा भूकम्पबाट मृत्तकको संख्या सात हजार नाघ्यो, उद्धार कार्य जारी
काठमाडौं, २५ माघ–सिरियाको सीमा नजिकै टर्कीमा अस्ती सोमबार गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या सात हजार नाघेको छ । अहिलेसम्म टर्कीमा पाँच हजार ८९४ जना र सिरियामा एक हजार…
राष्ट्रपति आज गृहजिल्ला भोजपुर जाने
काठमाडौं, २५ माघ–राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गृहजिल्ला भोजपुर जाने भएकी छिन्। जिल्लाको उत्तरी षडानन्द नगरपालिकास्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता विदुषी योगमायाको कर्म तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको…
सवारी दुर्घटनामा घाइते रिवाज पौडेलको जीवन बचाई दिन परिवारद्धारा याचना
दमक, २४ माघ–सवारी दुर्घटनामा परेर सख्त घाईते भएका दमकका १८ बर्षिय एक किशोरको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन । दमक ५ मेची सेकेण्ड्री बोर्डिङ स्कूलका पूर्व बिद्यार्थी रिवाज…
हतियारसहित झापामा चार भारतीय पक्राउ
दमक, २४ माघ–झापाको मेचीनगर नगरपालिकाबाट हतियार (एयरगन) सहित चार जना भारतीय नागरिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५…
भद्रपुर गोल्डकपको मुख्य प्रायोजक ‘मुस्ताङ बियर’
भद्रपुर, २४ माघ–आगामी फागुन ७ गतेदेखि हुन गइरहेको भद्रपुर झापा गोल्ड कपको मुख्य प्रायोजक सीजी ब्रुअरीबीच सम्झौता भएको छ । आज यहाँ आयोजित एक कार्यक्रमका बीच गोल्डकपका अध्यक्ष दिपेश ढकाल…
कावेली कृषि सहकारी संस्थाको ११औ स्थापना दिवसमा रक्तदान कार्यक्रम
दमक, २४ माघ–झापाको दमक–३ आमचौकमा सञ्चालित कावेली साना किसान कृषि सहकारी संस्थाले आज ११औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर कावेली साना किसान कृषि सहकारी संस्थाले आमचौकस्थित कार्यालयमा…
नेपाल भारतलाई ३-१ ले पराजित गर्दै फाइनलमा
एजेन्सी (काठमाण्डौं), २४ माघ–यू–२० महिला साफ फुटबल च्याम्पियनशिपमा नेपालले दोस्रो खेलमा भारतमाथि शानदार जित हासिल गर्दै फाइनलमा पुगेको छ। भारतलाई ३-१ ले हराउँदै नेपाल २० फाइनलमा प्रवेश गरेको हो। बंगलादेशको…
