कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता
काठमाडौँ, ५ पुस–नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ…
एमाले उपाध्यक्ष सुवास नेम्वाङ भन्छन्ः ‘प्रचण्ड प्रधानमन्त्री बन्नुस् !
काठमाडौँ, ५ पुस–नेकपा (एमालें) का उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको बताएका छन् । अहिलेको राजनीतिक कोर्सलाई पुरानै बाटोमा…
एकीकृत समाजवादीले पूर्व प्रधानमन्त्री खनालको नाम राष्ट्रपतिमा प्रस्ताव गर्ने
काठमाडौँ, ५ पुस–नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ । इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट…
नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा अध्यक्ष नेपाल
काठमाडौँ, ५ पुस–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई निर्विरोध चयन गरेको छ । दलको नेता छनोटका लागि पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको आज बसेको…
जंगली हात्ती नियन्त्रणका लागि पहल सुरु
मेचीनगर (धुलाबारी), ४ पुस–झापाको मेचीनगर नगरपालिकामा जंगली हात्ती नियन्त्रणका लागि पहल सुरु भएको छ । लामो समयदेखि भारत तथा नेपालको अन्य क्षेत्रबाट आएका जंगली हात्तीको समस्या झेल्दै आएका मेचीनगरबासीको समस्यालाई…
एजेण्डामा सहमति भए हामी सरकारमा जान्छौंः अध्यक्ष लामिछाने
काठमाडौं, ४ पुस–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र छलफल शुरु भएको बताएका छन् । आज (सोमबार) निर्वाचन आयोगले गरेको जलपान समारोहपछि…
राजेन्द्र लिङ्देन भन्छन्ः ‘सरकारमा नजाने कसम खाएका छैनौँ’
काठमाडौं, ४ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन्। सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष…
दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा ‘जय हुमागाई स्मृति गोल्डकप’ हुने
दमक, ४ पुस–झापाको दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा यहि पुस ६ गतेदेखि १३ गतेसम्म प्रथम जय हुमागाई स्मृति गोल्डकप फुट्बल प्रतियोगिता संचालन हुने भएको छ । पत्रकार मञ्च दमकमा सोमबार…
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामेछाने चयन
काठमाडौं, ४ पुस–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन्। बुढानिलकण्ठस्थित होटल पबेरा हेरिटेजमा आज बिहान बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा…
जनमत पार्टीको संसदीय दलको नेतामा सिके राउत
काठमाडौं, ४ पुस–जनमत पार्टीले अध्यक्ष डाक्टर सिके राउतलाई संसदीय दलको नेता चयन गरेको छ। काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा आइतबार बसेको बैठकले अध्यक्ष राउतलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। दलको…
