जयश्वोरको नेतृत्वमा जनआस्था सहकारी संस्थाको ११ सदस्यीय सञ्चालक समिति गठन

डुडामारी, ५ पुस–झापाको शिबसताक्षी–८ डुडामारीमा रहेको जनआस्था बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जयश्वोर आङदेम्बे चुनिएका छन् । संस्थाको हालै सम्पन्न १६औ बार्षिक साधारण तथा छैठौ अधिबेशनले आङदेम्बेको अध्यक्षतामा ११…

दमक प्रहरी कार्यालयभित्रै पत्रकार र सेवाग्राहीमाथी दुर्व्यवहार

दमक,५ पुस–दमकस्थित इलाका प्रहरी कार्यालयमा प्रहरीबाटै सेवाग्राही नागरिक असुरक्षित भएका छन् । सोमबार प्रहरी कार्यालयभित्र सेवाग्राही सर्वसाधारण नागरिकमाथि प्रहरीद्वारा गालीग्लौज र कुटपिट भएको छ । सो बेला प्रहरीद्वारा गालीगलौज र…

पूर्वप्रधानमन्त्री माधव नेपाल टिचिङ अस्पताल भर्ना

काठमाडौं, ५ पुस–नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले मंगलबार त्रि।वि।…

वर्षमान पुन स्वदेश फिर्ता

काठमाडौं, ५ पुस–नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्कनुभएको छ । स्वास्थ्यमा सुधार भएपछि आज नेता पुन स्वदेश फर्किनुभएको हो । चीनको चाइना साउदर्न…

वरिष्ठ नेता पौडेलद्धारा सभापति देउवालाई समर्थन

काठमाडौँ, ५ पुस–नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गर्ने भएका छन् । दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दिएका सभापति देउवालाई…

मुख्यमन्त्री राजेन्द्रकुमार राई भन्छन्ः ‘जनचाहनाअनुसार काम गर्न सकिएन’

विराटनगर, ५ पुस–प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहल गर्दागर्दै पनि जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न नसकेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १…

राप्रपा संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन

काठमाडौं, ५ पुस–राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । राप्रपाको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मतिले संसदीय दलको नेता चयन गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्…

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

काठमाडौं, ५ पुस–नेकपा (एमाले) का पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् । मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको…

नेपालले पुस महिनासम्ममा भारतलाई बेच्यो ११ अर्ब १६ करोडको विजुली

काठमाडौँ, ५ पुस–सुख्खा मौसम शुरु गएर नदीहरुमा जल सहत घट्न थालेपछि नेपालले भारततर्फ बिजुली निर्यात रोकेर आयात थालेको छ । चिसो बढ्दै जाँदा काठमाडौं उपत्यकालगायत शहरमा विद्युत् माग बढ्नु र…

देउवाविरुद्ध गगन थापा भिड्ने

काठमाडौं, ५ पुस–नेपाली कांग्रेसको संस्थापनइतर समूहले महामन्त्री गगन थापालाई संसदीय दलको नेताका लागि उम्मेदवार बनाउने सहमति गरेको छ। मंगलबार लौनचौरस्थित एम्बास्डर होटलमा बसेको बैठकले थापालाई दलको नेताका लागि उमेदवार बनाउने…