प्रेस इन्स्टिच्यूटको अध्यक्षमा कोइराला
काठमाडौं, ४ पुस–नेपाल प्रेस इन्स्टिच्यूट (एनपीआई) को अध्यक्षमा तीर्थ कोइराला सर्वसम्मत चुनिएका छन्। आइतबार सम्पन्न इन्स्टिच्यूटको १७ औँ साधारणसभाले पत्रकार कोइरालाको अध्यक्षतामा कार्यसमिति समेत गठन गरेको हो। उपाध्यक्षमा नीता सापकोटा,…
अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधिबउउ
काठमाडौँ, ४ पुस–दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आइतबार राति भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२…
फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो फिफा विश्वकप २०२२ को च्याम्पियन
काठमाडौं, ३ पुस–फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ। आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४(२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो। निर्धारित समयको खेलमा…
अन्ततः मेस्सीको सपना पुरा
काठमाडौं, ३ मंसिर–आजको फाइनल लअघि सात पटकका बालोन डि’ओर विजेता लियोनेल मेस्सी आफ्नो फुटबल करियरमा कयौँ उपाधिहरू जितेका थिए । तर, पेले र म्याराडोनासँगै राखेर ‘अहिलेसम्मकै महान् खेलाडी को ?’…
पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि
काठमाडौं, ३ पुस–फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो । सन् १९८६…
प्रधानमन्त्रीमा कांग्रेस-माओवादीको दाबीः यस्तो छ अरु दलको तयारी
काठमाडौं, ३ पुस–नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरैकै दिन आज सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्ता साझेदार माओवादी केन्द्रले औपचारिक रुपमै प्रधानमन्त्री आफ्नै दलले पाउनुपर्ने दाबी गरेका…
३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि
दोहा, ३ पुस–३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप उपाधि जितेको छ। लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो। फ्रान्सलाई ४-२ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाले उपाधि जितेको…
दमक अस्पतालमा एकीकृत उपचार कक्षको उद्घाटन
दमक, ३ पुस–खुल्ला सीमा नाका भएकै कारण झापासहित तराईका जिल्लाहरुमा पछिल्लो समय हात्तिपाइले र कु्ष्ठरोगीहरु देखा पर्न थालेको छ । नेपाल सरकार जनस्वास्थ्य बिधाग मार्फत नेपाल भारतको सीमासंग जोडिएका जिल्ला…
गृहिणी महिलाहरुलाई सिप विकाश मार्फत स्वावलम्बि बनाईंदै
दमक, ३ पुस–गृहिणी महिलाहरुलाई स्वाबलम्बि बनाउने उद्देस्यले दमक नगरपालीकाले सिप विकाश तालिम सुरु गरेको छ । दमक वडा नम्बर ५ को परिवर्तन महिला वचत समुहका सदस्यहरुलाई विवाहमा चाहिने सामाग्रिहरु बनाउने…
सामुदायीक बिद्यालयमा अध्ययनरत छात्राहरुलाई हिंसा बिरुद्ध तालिम
दमक, ३ पुस–झापाको दमकमा सञ्चालित सामुदायीक विद्यालयका छात्राहरुलाई नगरपालिकाले किशोरी हिंसा विरुद्ध आत्मरक्षा तालिम दिन थालेको छ । उक्त कार्यक्रम अन्तर्गत पहिलो पटक दमक-४ स्थित कृष्ण माध्यमिक विद्यालयका छात्राहरुलाई तालिम…
