दमकमा जेसीज सप्ताह शुरु

दमक, १५ मंसिर–झापाको दमकमा आज विहिबारदेखि जेसीज सप्ताह शुरु भएको छ । दमक नगरपालिका कार्यालयमा एक कार्यक्रम गरि अघिल्ला बर्षझै यसवर्ष पनि बार्षिक कार्यक्रम अन्तर्गत जेसीज सप्ताह शुरु गरिएको हो…

पत्रकार महासङ्घको साधारण सभाको उद्घाटन राष्ट्रपति भण्डारीले गर्नुहुने

काठमाडौँ, १५ मंसिर–राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको उद्घाटन गर्नुहुने भएको छ । बिहीबार वीरेन्द्रनगरमा बसेको बैठकले यही पुस ८ र ९ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने…

एकीकृत समाजवादीका नेता भन्छन्ः ‘प्रधानमन्त्री देउवा नै हो, हामी सभामुखमा दाबी गर्छौं’

काठमाडौं, १५ मंसिर–शहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने र नेतृत्व शेरबहादुर देउवाले गर्ने दाबी गरेका छन्। बिहीबार राजधानीमा भएको एक साक्षात्कारमा…

ज्ञानेन्द्रबहादुर कार्की भन्छन्ः ‘मतदाताको विश्वासलाई घात गर्ने छैन’

सुनसरी, १५ मंसिर–सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सुनसरी क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आउँदा दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताएका छन्…

फिफा विश्वकप फुटबलः आज पनि चार खेल

एजेन्सी, १५ मंसिर–कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार पनि चार खेल हुँदैछ। समूह ‘ई’ र समूह ‘एफ’ का दुई–दुई खेल हुन लागेको हो। समूह एफमा रहेका क्रोएसिया र…

विश्व एड्स दिवसः झापामा चार महिनामा ३७ जना संक्रमित थपिए

धरमपुर (झापा), १५ मंसिर–झापामा ३७ जना एचआइभी एड्स संक्रमित थपिएका छन् । चालू आर्थिक वर्ष २०७९/०८० को साउनदेखि कात्तिकसम्ममा ३७ जना एचआइभी एड्स संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाका एचआइभी फोकल पर्सन…

डा. शेखर कोइराला भन्छन्ः ‘संख्यामा शेरबहादुरकै वर्चस्व छ, सल्लाह गरेर अघि बढ्छु’

विराटनगर, १५ मंसिर–नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सदस्य संख्यामा शेरबहादुर देउवाकै वर्चस्व रहेको बताएका छन्। विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। नेता कोइरालाले सदस्य स‌ंख्या भनी…

काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४ बाट प्रतिनिधि सभामा निर्वाचित

सुनसरी, १५ मंसिर–सुनसरी ४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्की निर्वाचित हुनु भएको छ । कार्कीले एमालेका जगदीशप्रसाद कुसियैतलाई १ सय १२ मतले पराजित गर्नु भएको छ । कार्की ३०…

एकीकृत समाजवादी केन्द्रीय कमिटीद्वारा प्रदेश र जिल्लालाई प्रतिवेदन उपलब्ध गराउन निर्देशन

काठमाण्डौं, १५ मंसिर–नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष…