विश्वकप फुटबलः अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

एजेन्सी (काठमाण्डौं), १५ मंसिर–विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ। बुधबार रातिको खेलमा पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । स्टेडियम ९७४ मा भएको खेलमा अर्जेन्टिनालाई…

हात्तीपाइले रोगविरुद्धको अभियान झापामा असफल

भद्रपुर, १५ मंसिर–झापा हात्तीपाइले रोगविरुद्धको ११औं अभियानमा झापा असफल भएको छ । झापा दुई पालिकामा सञ्चालन गरिएको प्रि–सेम्पल सर्भे (नमूना परीक्षण) को नतिजा अनुसार झापामा ११औं पटक सञ्चालन गरिएको हात्तीपाइले रोगविरुद्धको…

अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा

काठमाडौं, १५ मंसिर–पोल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरको छ । बुधबार राति भएको खेलमा अर्जेन्टिनासँग २–० गोल अन्तरले पराजित भएपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो…

डोटीमा हृदयघातका कारण वडाध्यक्ष जोशीको निधन

डोटी, १५ मसिर–डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो । बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय…

दोलखाको १० मतदात केन्द्रमा आज निर्वाचन हुँदै

काठमाडौँ, १५ मङ्सिर–निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मङ्सिर १५ गते अर्थात् आज मतदान हुने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज हुने निर्वाचनका लागि…

एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

काठमाडौं, १४ मंसिर–नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ। भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण…

जर्मनी र कोस्टारिकाबीचको खेलमा तीन महिला रेफ्रीले बनाउँदैछन् इतिहास

काठमाडौं, १४ मंसिर–फिफा विश्वकप २०२२ मा महिला रेफ्रीले इतिहास रच्ने भएका छन्। विश्वकपअन्तर्गत भोलि राति समूह ‘ई’ मा कोस्टारिका र जर्मनीबीचको खेलमा तीन जना रेफ्री नै महिना हुनेछन्। फिफा विश्वकपको…

दमकको इन्द्रेणी तालमा ‘एड्भेन्चर कम्बो र मिनी म्याराथुन’ खेल प्रतियोगिता सम्पन्न

दमक, १४ मंसिर–दमकको दक्षिणी क्षेत्रमा अवस्थित इन्द्रेणी तालको प्रचार–प्रसार र पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको ‘एड्भेन्चर कम्बो र मिनी म्याराथुन’ लगायत अन्य विभिन्न खेल प्रतियोगिता’ सम्पन्न भएको छ ।…

परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा खड्का उदयपुर-१ बाट निर्वाचित

उदयपुर (कटारी), १४ मङ्सिर–उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी भएका छन् । डा खड्काले ३१ हजार दुई सय ७०…

गगन थापा भन्छन्ः ‘संसदीय दलको नेता बन्‍ने तयारीमा लागिसकेँ’

काठमाडौं, १४ मंसिर–नेपाली कांग्रेसमा महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन्। प्रधानमन्त्री बन्ने तयारीमा रहेएका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागिपरेको…