एकीकृत समाजवादीद्धारा गठबन्धनलाई निरन्तरता दिने निर्णय

काठमाडौं, १३ मंसिर–नेकपा (एकीकृत समाजवादी) ले अहिलेको सत्ता गठबन्धनलाई आगामी दिनका लागि समेत निरन्तरता दिने निर्णय गरेको छ । चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले परिणाम सोचे जस्तो…

कमल गाउँपालिकाको पञ्चकन्याका विद्यार्थीलाई वर्क फर र हेल्पिङ्ग हेन्डसद्धारा न्यानो कपडा वितरण

दमक, १३ मंसिर–झापाको कमल गाउँपालिकामा रहेको श्री पञ्चकन्या आधारभूत विद्यालयमा रहेका विद्यार्थीहरुलाई आज मंगलबार न्यानो कपडा वितरण गरिएको छ । कमल गाउँपालिका वडा नं। ६, मा रहेको वर्क फर नेपाल…

काँग्रेस नेता विजयकुमार गच्छदारलाई हराउँदै सुनसरी ३ बाट उदाइन् भगवती

विराटनगर, १३ मंसिर–२०४८ सालयताका ६ वटा निर्वाचनमा नेपाली काँग्रेसका विजयकुमार गच्छदार पराजित भएको कुनै रेकर्ड थिएन। २०४८ देखि देशमा ६ वटा आमनिर्वाचन सम्पन्न भए। ती सबै निर्वाचनमा उनै विजयी हुँदै आए।…

हिन्दु राज्यको मुद्दा कमजोर हुने भयो, चुनावी हारको नैतिक जिम्मेवारी लिन्छुः थापा

काठमाडौं, १३ मंसिर–राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी हारको नैतिक जिम्मा आफूले लिने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको चुनाव चिह्न लिएर लडेका थापा पराजित भएका थिए…

कांग्रेसमा प्रधानमन्त्रीका लागि ‘रस्साकस्सी’, प्रचण्ड र माधव नेपाल मौन

काठमाडौं, १३ मंसिर–प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५९ सिटको परिणाम आइसकेको छ । तीन क्षेत्रमा गणना जारी छ । दोलखा, बाजुरा र स्याङ्जा २…

अहिले भएको निर्वाचन निर्वाचन जस्तै भएनः अध्यक्ष ओली

काठमाडौं, १३ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले भएको निर्वाचन निर्वाचन जस्तो नै नभएको टिप्पणी गर्नुभएको छ । पार्टी कार्यालय च्यासल ललितपुरमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले…

प्रदेश-१ मा एमालेको नेतृत्वमा सरकार बन्छः हिक्मत कार्की

दमक, १३ मंसिर–नेकपा (एमाले) बाट प्रदेश १ को मुख्यमन्त्रीका दाबेदार हिक्मतकुमार कार्कीले एमाले नेतृत्वमा सरकार गठन हुने बताउनु भएको छ । ‘प्रदेश १ मा एमाले नेतृत्वमा सरकार बन्छ, ढुक्क हुनुहोस्,’…

यस वर्ष झापामा धानको उत्पादकत्व बढ्यो

दमक, १३ मंसिर–झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।…

यसपालि रु ५० करोडको स्याउ बेच्यो मुस्ताङले

म्याग्दी, १३ मंसिर–मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ। मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय…

आधा दर्जन बैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौँ, १३ मंसिर–चालु आर्थिक आर्थिक वर्षको पहिलो त्रैमासमा नियम विपरीत कर्जाको प्रिमियम बढाउने ४ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । हिमालयन बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, ग्लोबल…