कांग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी
काठमाडौँ, १३ मंसिर–नेपाली कांग्रेसका शीर्ष नेताहरूले आम निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व नै नयाँ सरकारको नेतृत्वका लागि आआफ्नो पहललाई तीव्र बनाएका छन् । मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको…
प्रचण्ड भन्छन्ः ‘मुलुकको विकासका लागि सुशासन आवश्यक’
काठमाडौँ, १३ मंसिर–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकासका लागि सुशासन आवश्यक भएको बताएका छन् । गोरखा-काठमाडौँ सम्पर्क मञ्चद्वारा आज उनकै निवास खुमलटारमा आयोजित बधाई कार्यक्रममा सम्बोधन…
प्रदेश १ मा यस्तो हुन सक्छ अबको सत्ता समीकरण
विराटनगर, १३ मंसिर–प्रत्यक्षतर्फ ५६ निर्वाचन क्षेत्र रहेको प्रदेश १ प्रदेश सभाको ५३ सिटको नतिजा आउँदासम्म आगामी सरकार कसको बन्छ यकिन भइसकेको छैन। तर समानुपातिकतर्फको गणनाको अहिलेको ुट्रेन्डु कायम रहे प्रदेश…
चुनावी समीक्षा गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
काठमाडौं , १३ मंसिर–नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ। पार्टीको चुनावी परिणामबारे समिक्षा गर्न नेकपा एसले मध्यान्ह १२ बजे बैठक बोलाएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा चुनावी…
विश्वकप फुटबलः घानासँग दक्षिण कोरिया ३–२ गोलले पराजित
एजेन्सी, १३ मंसिर–कतारमा भइरहेको विश्वकप फुटबलको समूह एच को आजको खेलमा घानाले दक्षिण कोरियालाई पराजित गरेको छ। एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले दक्षिण कोरियालाई ३-२ गोलले पराजित गरेको हो।…
संसद भवन तत्काल खाली गर्न माग
काठमाडौं, १३ मंसिर–नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले संसद बस्दै आएको वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआइसिसी) तत्काल खाली गर्न सरकारसँग माग गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य…
सिके राउतको जनमत पार्टी राष्ट्रिय दल बन्ने दिशातर्फ अग्रसर
काठमाडौं, १२ मंसिर–पहिलो पटक संसदीय निर्वाचन सामना गरेको सिके राउत नेतृत्वको जनमत पार्टी पनि राष्ट्रिय दल बन्ने दिशातर्फ अग्रसर भएको छ। समानुपातिकतर्फ ९३ लाख ३० हजार ३८० मत गणना हुँदा…
सुवास नेम्वाङ भन्छन्ः ‘एमाले सरकारमा जान आतुर छैन’
काठमाडौं, १२ मंसिर–नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङले हालै सम्पन्न आमनिर्वाचनको परिणामले राजनीतिक अस्थिरता ननिम्तिने बताएका छन् । एक साताअघि ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एमालेका शीर्षनेता पराजित भएका…
देशभर कोरोनाका सक्रिय संक्रमित २३५ जना
काठमाडौं, १२ मंसिर–पछिल्लो २४ घन्टामा देशभर जम्मा ८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा गरिएको १ हजार ६५२ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको…
झलनाथ खनाल भन्छन्ः ‘मैले नतिजा स्विकारेको छैन, कानुनी उपचार खोज्छु’
काठमाडौं, १२ मंसिर–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठाएका छन्। इलाम-१ बाट पराजित भएका खनालले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएका हुन्। नेकपा एमालेका महेश बस्नेतसँग…
