विश्वकपमा आज ४ खेल हुँदै

एजेन्सी (काठमाण्डौं), १२ मंसिर–कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज ९सोमवार० चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुईरदुई खेलहरु हुनेछन् ।…

ओलीको नेतृत्वमा सरकार बनाउन अधिकत्तम प्रयास गर्छौंःविष्णु पौडेल

बुटवल, १२ मंसिर–नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओेलीको नेतृत्वमा सरकार बनाउन अधिकतम पहल गर्ने बताउनुभएको छ । उहाँले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट कुनै पनि…

स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं, १२ मंसिर–फिफा विश्वकप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडेका छन्। आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।​ प्रतिस्पर्धात्मक खेलको ४०…

विश्वकप फुटबलमा क्रोएसियाको पहिलो जित

एजेन्सी (काठमाडौं), १२ मंसिर–फिफा विश्वकप फुटबलमा क्रोएसियाले पहिलो जित निकालेको छ। खालिफा अन्तराष्ट्रिय स्टेडियममा आइतबार राति क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै क्रोएसियाले पहिलो जित निकालेको हो। क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले…

विश्वकप फुटबलः बेल्जियम मोरक्कोसँग २–० ले पराजित

एजेन्सी, १२ मंसिर–कतारमा भईरहेको विश्वकप फुटबलमा अप्रत्याशित हारजितको क्रम आज पनि कायमै रह्यो। विश्वकपको दाबेदारमध्ये एक मानिएको बेल्जियम २–० गोलले मोरक्कोसँग पराजित हुन पुगेको छ। मोरक्कोका लागि अब्देल हामिद साबिरीले…

दोलखाका मंसिर १५ गते पुनः निर्वाचन हुने

काठमाडौं, १२ मंसिर–दोलखामा रद्द भएका १० केन्द्रमा यही बिहीबार पुनः मतदान हुने भएको छ। सोमबार बिहान बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले यही १५ गते मतदान गराउने निर्णय गरेको हो…

सिटौला भन्छन्ः ‘अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्छ’

झापा, १२ मङ्सिर–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिएका छन् । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा उनले जनताले खोजेअनुसार अबको राजनीति…

सुनसरी १ बाट अशोक राई निर्वाचित

धरान, १२ मंसिर–जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राई सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।​ एमाले परित्याग गरि पहिचानको राजनीतिमा लागेका राई एमालेसँगकै गठबन्धनमा प्रपतपनपधसभा सदस्यमा…

अध्यक्ष माधव नेपाल भन्छन्ः ‘रौतहट नगएको भए मलाई नै उछिट्याउने थिएछन्’

काठमाडौं, ११ मंसिर–रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले रौतहट नगएको भए आफूलाई नै चुनाव हराउँथे कि भन्ने लागिरहेको बताएका छन् ।…

राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो समानुपातिकमा १० लाख मत

काठमाडौं, ११ मंसिर–राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको जारी मतगणनामा १० लाख मत कटाएको छ । हालसम्म ८८ लाख ९४ हजार ४० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८ हजार…