सात दिनमा ४ अर्बले बढ्यो बैंकिङ निक्षेप
काठमाण्डौं, ११ मंसिर–गएको साता दिनमा बैंकहरुमा ४ अर्बले निक्षेप बढेको छ । नेपाल बैंकर्स संघले दिएको रिपोर्ट अनुसार मंसिर २ गतेदेखि मंसिर ९ गतेसम्ममा २६ वटा वाणिज्य बैंकहरुले ४ अर्ब…
विश्वकप फुटबलः एशियाली ‘पावरहाउस’ जापान कोस्टारिकासँग १–० ले पराजित
एजेन्सी, ११ मंसिर–कतारमा जारी बिश्कप फुटबलमा कोष्टारिकाले पहिलो जित निकालेको छ। समूह चरणको पहिलो खेलमा स्पेनसँग ७–० गोलले लज्जास्पद पराजय भोगेको कोष्टारिकाले आज जापानलाई हराउँदै पहिलो खेलमा बेहोरेको हारलाई दोस्रो खेलमा…
प्रदेश १ मा पराजय बेहोर्ने सांसददेखि वहालवालामन्त्री र उपसभामुखसम्म
दमक, ११ मंसिर–प्रदेश १ मा ५६ वटा प्रदेश निर्वाचन क्षेत्र छन् । जसमध्ये ४७ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भईसकेको छ भने ८ निर्वाचन क्षेत्रबाट मत परिणाम आउन बाँकी छ।…
पाँचथर प्रदेश सभामा चुनाव जितेपछि गृह क्षेत्र पुग्दा जबेगूलाई भव्य स्वागत
पाँचथर, ११ मंसिर–पाँचथर प्रदेश सभा १ निर्वाचन क्षेत्र १ बाट चुनाव जिते सँगै आफ्नो गृह क्षेत्र पुग्नु भएका कमलप्रसाद जबेगू लाई स्थानीयहरुले भव्य स्वागत गरेका छन् । चुनाव जितेसँगै शनिबार…
तीन जिल्ला बाहेकको मंसिर १३ गतेसम्ममा मत परिणाम आइसक्ने
काठमाडौं, ११ मंसिर–यही मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत…
चुनाव हारेर मैले केही गुमाएको छैनः कमल थापा
काठमाडौँ, ११ मंसिर–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले केही नगुमाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले आफूले चुनाव हारेर केही नगुमाएको तर हिन्दु राष्ट्र, काठमाडौँ…
डेनमार्कमाथि फ्रान्सको जित
काठमाडौं (एजेन्सी), १० मंसिर–केलियन एम्बाप्पे नायक बन्दा विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित निकालेको हो ।…
मोरङ १ मा काँग्रेसका डिगबहादुर लिम्बू निर्वाचित
उर्लाबारी, १ण् मंसिर–मोरङ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार ४३० को मतान्तरले लिम्बूले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका घनश्याम खतिवडालई पराजित बनाएका हुन्। लिम्बूले…
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
काठमाडौँ, १० मंसिर–प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरुबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र…
सुनसरी २ बाट भीम आचार्य निर्वाचित
सुनसरी, १० मंसिर–सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार भीमप्रसाद आचार्य निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका सीताराम महतोलाई पछि पार्दै आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।…
