निर्वाचन बिथोल्ने गतिविधी सैह्य छैनः गृह मन्त्रालय

काठमाडौं, २ मंसिर–गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा बिथोल्ने गतिविधि सह्य नहुने चेतावनी दिएको छ। निर्वाचन सुरक्षाबारे जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमार्फत गृह सचिव विनोद…

जङ्गली हात्तीका कारण स्थानीयहरू त्रसित

दमक, २ मंसीर–केही दिनयता झापा दमकको उत्तरी क्षेत्रमा जङ्गली हात्तीका कारण स्थानीयहरू त्रसित बन्नुपरेको छ । दमक वडा नं ३ का वडाध्यक्ष नवीन बरालका अनुसार हम्सेदुम्से सामुदायिक वन आसपासको क्षेत्रमा…

निर्वाचनको मौन अवधि सुरु, प्रचार पूर्णरूपमा निषेध, मदिरामा प्रतिबन्ध

काठमाडौं, २ मंसिर–प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि गएराति १२ बजे मौन अवधि सुरु भएको छ । निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घण्टालाई ‘स्थिर समय’ भनिएको छ । स्थिर समयमा…

मोरङमा शान्तिपूर्ण वातावरणमा मतदान गर्न तयारी पूरा

मोरङ, २ मंसिर–आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन मोरङ जिल्लामा शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न सम्पूर्ण तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले…

राप्रपाको कार्यालय तोडफोड

काठमाडौं, २ मंसिर–काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा शंकास्पद वस्तु भेटिएको छ । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको…

ललितपुरस्थित गठबन्धनको कार्यालय अगाडि भेटिएको बम सेनाद्वारा डिस्पोज

ललितपुर, २ मंसिर–ललितपुरस्थित जावलाखेलमा रहेको सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि शुक्रबार बिहान प्रेसर कुकर बम फेला परेको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको छ । ​ निर्वाचन विथोल्ने…

भारत र चीनसँगको सीमा नाका बन्द

काठमाडौँ, २ मंसिर–आमनिर्वाचनका लागि बिहीबार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द…

पाँच हजार तीन सय मिटरको उचाईमा नृत्य गरेर एक जोडीद्धारा विश्व कीर्तिमान

काठमाडौं, १ मंसिर–डान्सिङ स्टार्स नेपालका विजेता छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर जगदिश गुरुङ (जेडी तमु) ले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । उनीहरुले बिहीबार बिहान १० बजेर…

परिवर्तनको पक्षमा एक जुट हुन ‘लौरो’मा मतदानः प्रदेश सभा उम्मेदवार छबि सिटौला

दमक, १ मंसिर–निर्वाचन आयोगले तोकेको प्रचारप्रसारका कार्यक्रमको अन्तिम दिनसम्म मतदाताहरुको घरदैलोमा चुनाव चिन्ह ‘लौरो’सहित समस्याहरु सुनिरहेका झापा क्षेत्र नं ५ प्रदेश सभा २ का उम्मेदवार छबि सिटौलाले यसपटकको निर्वाचनमा परिवर्तनका…

मतदाताहरुलाई भ्रम बनाउने योजना र कार्यक्रम मैले बनाएको छैन्ः शान्तिराम न्यौपाने

झिलझिले, १ कार्तिक–मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निम्ति एकै पटक सम्पन्न हुन लागेको निर्वाचनमा झापा क्षेत्र नं ४ (१) प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार शान्तिराम न्यौपानेले…