ओली-प्रचण्डसहित यी उम्मेद्वारले आफैलाई मतदान गर्न नपाउने
काठमाण्डौं, ३ मंसिर–भोली मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केही शीर्ष नेताले आफै उम्मेदवार रहेको क्षेत्रमा आफैलाई मतदान गर्दैछन् भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा…
स्थिर अवधिमा के गर्न पाइँदैन ?
काठमाडौँ, ३ मंसिर–आइतबार हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि स्थिर अवधि सुरू भएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि स्थिर अवधि सुरु हुने व्यवस्था छ । अब मतदानको…
ताप्लेजुङ्गमा एमालेका उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत भोट मागे
दमक, २ मंसिर–नेकपा (एमाले) का तर्फबाट ताप्लेजुङ्गका प्रतिनिधिसभा सदस्यका उम्मेदवार योगेश भट्टराईले निर्वाचन आचारसंहिता विपरीत भोट मागेको पाईएको छ । आफनो सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले सचिव समेत रहेका उम्मेदवार भट्टराईले…
ट्रकले ठक्कर दिंदा दम्पतीको गयो ज्यान
काठमाडौं, ३ मंसिर–काठमाडौंको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको ज्यान गएको छ । ना ३ ख ५२४७ नम्बरको ट्रकले प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको हो…
मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए
झापा, ३ मंसिर–सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ नेचाबेतघारीस्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउँमा मृत भेटिएका हुन्। अन्य कर्मचारीले उठाउन जाँदा राय शनिबार बिहान…
मजदुरलाई कामकै पिरलो, छोएन चुनावले
बागलुङ, ३ मंसिर–“गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ,…
निर्वाचनमा खटिएकी कर्मचारी लिम्बूको मृत्यु
धनकुटा, ३ मंसीर–धनकुटा जिल्ला साँगुरीगढीमा खटिएकी एक कर्मचारीको मृत्यु भएको छ । साँगुरीगढी गाउँपालिका–३ सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी ३५ वर्षीया शिक्षिका पवित्रा याखा लिम्बूको शुक्रबार अपराह्न मृत्यु भएको…
सूर्य चिह्नमा स्वस्तिक छाप लगाएको मतपत्रसहित समातियो भारतीय गाडी
महोत्तरी, ३ मंसिर–महोत्तरीमा स्वस्तिक छाप लगाइएका मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ स्थित गौरीडाँडाबाट शुक्रबार राति ८ बजे स्वस्तिक छाप लगाइएका…
मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधिमात्र बस्न पाउने
काठमाडौं, २ मंसिर–निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान केन्द्रमा प्रतिनिधि राख्दा उम्मेदवारको मात्रै प्रतिनिधि राख्ने निर्णय गरेको छ । यस अघिका निर्वाचनमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरुलाई मतदान…
निर्वाचनका लागि सुरक्षाको वातावरण अनुकल छः नेपाली सेना
काठमाडौं, २ मंसिर–मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षालाई लिएर शुक्रबार निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले छलफल…
