झापा ४ मा आफूसहित गठबन्धनका उम्मेदवारले जित्ने देउकुमार थेबेको दावी
धरमपुर, १ मंसिर–नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) का तर्फबाट झापा क्षेत्र न ४ का प्रतिनिधिसभा सदस्यका साझा गठबन्धन उम्मेदवार देउकुमार थेबे यसपटक आफूसहित गठबन्धनका सबै उम्मेदवारहरुले जित्ने…
यी हुन् झापा ४ मा प्रतिनिधि सभा सदस्यका १८ प्रतिस्पर्धीहरु
धरमपुर, १ मंसिर–आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ठूला पाँच दलका दुई पुरानै अनुहार दोहोरिएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र र नेकपा एकीकृत समाजवादीको तीन…
बिर्तामोडका मतदाताहरु गठबन्धन उम्मेदवार सिटौलाको पक्षमा
सुरेश आले ‘सर्जु’/बिर्तामोड, १ मंसिर–नेपाली कांग्रेसको गढ मानिएको बिर्तामोड १० का अधिकांश मतदाताहरु गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई जिताउन लागेका छन् । बिर्तामोड १० मा रहेका २६ वटा टोल विकास संस्थामध्ये…
प्रजातान्त्रिक आन्दोलनबाट उदाएका नेताः देउकुमार थेबे र उनका सामाजिक योगदानहरु
झिलझिले, १ मंसिर–चारदशक अघिदेखि प्रजातान्त्रिक आन्दोलनमा होमिएका सक्रिय राजनीतिज्ञ देउकुमार थेवे आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि झापा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार छन् । नेपाली…
झापा क्षेत्र नं ५ को दमकमा बाम-लोकतान्त्रिक गठबन्धनद्धारा चुनाव लक्षित पदयात्रा
दमक, १ मंसिर–मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई आफना पक्षमा पार्न दलहरुले विहिबार अन्तिम चुनावी कार्यक्रम गरेका छन् । यसैक्रममा सत्तारुढ गठबन्धनले दमकमा चुनाव लक्षित प्रभातफेरी निकालेका छन् भने…
प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने आयोगको योजना
काठमाडौं, १ मंसिर–आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज…
झापामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
बिर्तामोड, १ मंसिर–झापामा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । आगामी ४ गते आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयबाट…
डम्बर गिरी भन्छन्ः ‘झापा ३ मा एमालेकै मतले म जित्छु’
भद्रपुर, १ मंसिर–झापा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार डम्बरबहादुर गिरीले नेकपा एमालेको पार्टी संगठन जोगाउन आफूले उम्मेदवारी दिएको बताएका छन् । पार्टी नेतृत्वले स्थानीय नेता कार्यकर्तासँग परामर्श…
दमक औद्योगिक पार्कको नाममा सयौँ गरिवको उठिबास
दमक, १ मंसिर-चीन नेपाल मैत्री औद्योगिक पार्क बनाउने नाममा सयौँ गरिबको उठिबास भएको छ । दमक-१०, कमल-७ र गौरादहको संगमस्थलमा औद्योगिक पार्क बनाउने नाममा ३ सय बढी गरिबको उठिबास लागेको…
अस्तब्यस्त दमक चक्रपथको निर्माणमा प्राथमिकताः उम्मेदवार गगन पुरी
दमक, १ मंसिर–झापा क्षेत्र नम्बर ५ प्रदेशसभा (२) का बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार गगन पुरीले आफु प्रदेशमा निर्वाचित भएपछि दमक चक्रपथ निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय सञ्चारकमीहरुसंग…
