फाल्गुनन्द सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा भोलीदेखि शुभारम्भ
दमक, २७ कार्तिक–दमकमा प्रधान कार्यालयसहित इलाम, मोरङ र झापाका विभिन्न स्थानहरुमा सेवा केन्द्र सञ्चालनमा आएको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा भोली (कार्तिक २८ गते) शुक्रबारदेखि…
प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समितिमा को-को छन् ?
काठमाडौं, २७ कात्तिक–तत्कालीन तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट अलग भएको घोषणा गरी प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका जनार्दन शर्माले अभियानको केन्द्रीय संयोजन समिति घोषणा गरेका छन्। माओवादी र नेकपा (एकीकृत…
जोर्डन महिला फुटबल लिगमा प्रीतिको पहिलो गोल
काठमाडौं (एजेन्सी), २७ कार्तिक–नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डर फुटबलर प्रीति राईले जोर्डन महिला लिगमा पहिलो गोल गरेकी छन्। बुधबार भएको खेलमा इत्तिहाद क्लबले फ्युचर नाशामालाई ७–० ले पराजित गरेको…
सेवा निवृत भएका आइजिपी खापुङलाई विदेश जान रोक
काठमाडौं, २७ कात्तिक–आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको आजको बैठकले खापुङलाई विदेश जान रोक…
त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिनामा अख्तियारले थाल्यो छानबिन
काठमाडौं, २७ कार्तिक–देशकै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा अतिक्रमण र हिनामिना भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। आयोगले यस विषयमा अनुसन्धान अघि बढाएको…
पुष्पकमलका पूर्वसल्लाहकार शर्माले छाडे नेकपा
काठमाडौँ, २६ कार्तिक–विघटित नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वप्रेस सल्लाहकार ओम शर्माले पार्टी परित्याग गरेका छन् । शर्मासँगै पार्टीका अन्य नेताहरूले पनि प्रचण्डको साथ…
मुख्यमन्त्री कार्कीले ११औं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने
दमक, २६ कात्तिक–नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी मंसिर २७–२९ गतेसम्म हुने पार्टीको ११औं महाधिवेशनमा केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बुधबार…
विराटनगरमा दम्पत्ती सवार मोटरसाइकल दुर्घटना, पत्नीको मृत्यु
मोरङ, २६ कार्तिक–भारतीय मालवाहक सवारी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोरङमा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृत्यु हुनेमा सर्लाही जिल्लाको हरिपुर नगरपालिका घर…
प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग, के-के छन् ?
काठमाडौँ, २६ कार्तिक–नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहले सरकारसँग २७ बुँदे माग राखेको छ। सरकार र प्रसाईं समूहबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको वार्तामा आफ्ना…
गाली गर्नु पर्दैन ओलीजी ! हामीलाई धन्यवाद दिनुस्ः माधव नेपाल
काठमाडौँ, २६ कार्तिक–नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरूको एकताका कारण नेकपा एमालेका सातो गएको टिप्पणी गरेका छन्। आज (बुधवार) नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै…
