पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना
काठमाडौँ, १५ माघ–नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । मुटुको समस्या देखिएपछि बिहीबार उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको…
कांग्रेसका उम्मेदवार जिताउनु आवश्यक छः पौडेल
काठमाडौँ, १५ माघ–नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्नो आस्था र अस्तित्वसँग जोडिएको विषय भएकाले कांग्रेसका सबै उम्मेदवारलाई जिताउनु आवश्यक रहेको बताएका छन् । काठमाडौँमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै…
उज्यालो नेपालले सुरु गरे काठमाडौंमा चुनावीयात्रा
काठमाडौँ, १५ माघ–उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौँ उपत्यकाका सो पार्टीका १५ उम्मेदवारले आज काठमाडौँस्थित गणेश मन्दिरको दर्शन गरी चुनावी यात्रा प्रारम्भ गरेका छन् । यात्राका क्रममा उम्मेदवारहरूले कालभैरव,…
शहीद सप्ताहः आज दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सम्झना
काठमाडौँ, १५ माघ–शहीद साप्ताह अन्तरगत आज काठमाडौंको शोभा भगवतीमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ। काठमाडौँ महानगरपालिकाको आयोजना बिहान महानगरपालिकाको वडा नम्बर १५ स्थित शोभाभगवतीमा शहीदप्रति सम्मान प्रकट गरिएको हो । तत्कालीन…
कमला मदन-आश्रितको ६३औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
क्याम्पा बजार (कमल), १४ माघ–कमल गाउँपालिका २ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयको आज ६३औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बरालको…
निर्वाचन आचारसंहिता अनुमगन अधिकृत तोकियो
काठमाडौँ, १४ माघ–निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ…
परवानीपुरमा आमाछोराको हत्या, दुई जना घाइते
बारा, १४ माघ–बाराको परवानीपुर गाउँपालिका १ रहरीया टोलमा गएराति आमाछोराको हत्या भएको छ भने दुई जना घाइते भएका छन् । अज्ञात व्यक्तिको आक्रमणबाट ४६ वर्षीया आमा सुमित्रा देवी र उनका…
अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व दिवस मनाइँदै
काठमाडौँ, १४ माघ–अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व दिवस। संयुक्त राष्ट्रसंघको महासभाले गत मार्चमा हरेक वर्ष यो दिवस २८ जनवरीमा मनाउने घोषणा गरेको हो। विश्वव्यापी रूपमा अस्थिरता र द्वन्द्व बढ्दै गएसँगै अन्तरराष्ट्रिय शान्तिपूर्ण…
कवि गोपाल दहालको “जीवन यात्रा” बिमोचन
उर्लाबारी, १३ माघ–नेपाली साहित्य समाज उर्लाबारी मोरङको आयोजनामा साहित्यकार गोपाल दहालको कविता कृति “जीवन यात्रा ” को बिमोचन गरिएको छ । बरिष्ट समालोचक तथा साहित्यकार प्राडा.गोविन्दराज भट्टराई, उर्लाबारी साहित्य समाजका…
पूर्वसांसद ढाकाकुमार श्रम संस्कृति पार्टीमा प्रवेश
काठमाडौं, १३ माघ–राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। केही वर्षअघि रास्वपाबाट निष्काशित भएका श्रेष्ठलाई मंगलबार अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका हुन्। ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम…
