प्रधानमन्त्री देउवा आज गृह जिल्ला डडेल्धुरा जाँदै, आजै चुनावी सभा
काठमाडौं, १७ कार्तिक–प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह जिल्ला डडेल्धुरा जाँदैछन् । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पनि वारेसमार्फत गराएका देउवा मनोनयन दर्तापछि चुनावी प्रचारका लागि पहिलो पटक…
दल र उम्मेदवारले के गर्न पाइने ? के नपाइने ?
काठमाडौँ, १७ कात्तिक–निर्वाचन आचारसंहिता अनुसार आजदेखि दल तथा उम्मेदवारले चुनावी आमसभा, जुलुस, गोष्ठी, कोणसभालगायतका गतिविधि गर्न पाउने भएका छन् । आजदेखि मंसिर १ गतेसम्म दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न…
किन बढ्दो छ उम्मेदवारको धरौटी जफत ?
काठमाडौँ, १७ कात्तिक–२०१८ सालको गाउँपञ्चायत निर्वाचनमा उम्मेदवार बन्न २ रुपैयाँ धरौटी तोकिएको थियो। त्यतिबेला सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएमा उक्त धरौटी जफत हुने व्यवस्था थियो । २०२० सालको…
प्रमुख दलका शीर्ष नेताहरू चुनावी प्रचारप्रसारमा व्यस्त
काठमाडौँ, १७ कात्तिक–प्रमुख दलका शीर्ष नेताहरू चुनावी सभासहितका कार्यक्रमका लागि निर्वाचन क्षेत्र र देश दौडाहामा निस्केका छन् । निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेपछि शीर्ष नेताहरु…
आदिवासी जनजाति महासंघ झापाले जिल्लाको पाँचै क्षेत्रका उम्मेदवारसँग अन्तरक्रिया गर्ने
बिर्तामोड, १५ कात्तिक–नेपाल आदिवासी जनजाति महासंघले झापाका पाँचै वटा निर्वाचन क्षेत्रका उम्मेदवारसँग अन्तरक्रिया गर्ने भएको छ । महासंघले कात्तिक १७ गतेदेखि आदिवासी जनजातिका हक अधिकारका विषयलाई समेटेर उनीहरुसँग अन्तरक्रिया गर्ने…
प्रतिनिधि सभा सदस्य झापा ४ का उम्मेदवार भन्छन्ः ‘पूरा गर्न नसक्ने प्रतिबद्धता गर्दिनँ’
सुरङ्गा (कनकाई), १६ कात्तिक–नेपाली कांग्रेस झापाका सभापति एवम् लोकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार देउकुमार थेबेले जनताको जनमत जितिसके आफ्नो सम्पूर्ण समय जनताका सामु गरेका प्रतिबद्धतालाई पूरा गर्न र विकासका लागि खर्चने…
लोकतान्त्रिक-बाम गठबन्धनको झापा जिल्लास्तरीय संयुक्त प्रचारप्रसार संयन्त्र गठन
दमक, १६ कार्तिक–लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्र झापा जिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र गठन गरिएको छ । लोकतान्त्रिक-बाम गठबन्धन संयुक्त संयन्त्रमा आबद्ध पत्रकारहरुको विर्तामोडमा सम्पन्न संयुक्त भेलाले नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु…
बलात्कार प्रयास गरेको आरोपमा प्रहरी इन्स्पेक्टर थुनामा
काठमाण्डौं, १६ कार्तिक–बलात्कार प्रयास गरेको आरोप लागेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन इन्स्पेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि थुनामा पठाइएका छन्। महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका अपूर्वलाई मंगलबार जिल्ला…
चुनाव जित्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेलाई कांग्रेसको भरोसा !
हेटौंडा, १६ कार्तिक–राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहने चितवन यो निर्वाचनमा पनि चर्चामा नै छ। यो निर्वाचनमा पनि चितवनमा अर्थशास्त्रीदेखी पूर्वपत्रकारसम्म उम्मेदवार बनेका छन्। पूर्वपत्रकार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने…
एमालेले नजिते देशले दुर्भाग्य भोग्नु पर्छः ओली
काठमाडौँ, १६ कार्तिक–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने दावी गरेका छन् । बुधबार काठमाडौं–१ मा पार्टीका…
