एमाले अध्यक्ष भन्छन्ः ‘केहि पार्टीका नेताहरुलाई धरहरा हेर्यो कि घोच्छ’
काठमाडौं, १६ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केहि पार्टीका नेताहरुलाई धरहरा हेर्यो कि घोच्ने गरेको टिप्पणी गरेका छन् । आज (बुधबार) काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित…
मन्दिरमा पुगेर चिच्याएर वर माग्ने मेला लाग्दै
पाल्पा, १६ कात्तिक–मन्दिरमा पुगेर चिच्याएर वर माग्ने परम्परा सुन्दा झट्ट अनौठो लाग्दछ । आफूले मन्दिरमा मागेको वर भरसक अरुले थाहा नपाउन् भनेर मनभित्रैबाट वर मागिने गरिन्छ । पाल्पामा भने सबैले…
ताप्लेजुङका किसानलाई अलैँची टिप्न, छोडाउन र सुकाउन भ्याइनभ्याइ
ताप्लेजुङ, १६ कात्तिक–ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो…
राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त
काठमाडौँ, १६ कात्तिक–राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन् । पाकिस्तानसँग हुन लागेको मैत्रीपूर्ण फुटबलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलवार प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फा…
मलाई कसैको उक्साहटमा फसाइयोः सन्दीप लामिछाने
काठमाडौँ, १६ कात्तिक–१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मङ्गलवार सन्दीपको बयान भएको हो ।…
प्रदेश सभा सदस्यमा एमाले उम्मेदवारको प्रचारप्रसार कार्यालय झिलझिलेमा
झिलझिले, १५ कार्तिक–झापाको निर्वाचन क्षेत्र नं ४ (१) मा नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारको प्रचारप्रसार तथा सम्पर्कं कार्यालय झिलझिलेमा स्थापना गरिएको छ । सो…
धनुषा घटनाप्रती प्रेष मञ्च नेपाल संघीय समितिद्धारा ध्यानाकर्षण
दमक, १५ कार्तिक–प्रेस मञ्च नेपालका संघीय समिति सदस्य प्रेमचन्द्र झामाथि भएको सांघातिक हमलाको घट्नाप्रति प्रेस मञ्च नेपाल संघीय समितिले विज्ञप्तिसहित ध्यानाकर्षण गरेको छ । झालाई कात्तिक १३ गते राति ९ः३०…
देउसी-भैलोबाट सङ्कलन भएको रुपैया मुटु रोगीको उपचारमा सहयोग हस्तान्त्रण
पाराबारी (धरमपुर), १५ कार्तिक–यहाँका स्थानीय युवा बुद्धिजीविहरु, व्यवसायीहरु र सामाजिक अगुवाहरुले दिपावलीमा आयोजना गरेको देउसी–भैलीबाट सङ्कलन गरेको १३ हजार ३५ रुपैया मुटु रोगबाट पीडित पदम बहादुर विश्वकर्मको उपचारमा सहयोग हस्तान्त्रण…
झापामा २७१ मतदान केन्द्र अतिसंवेदनशील
दमक, १५ कार्तिक–मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापाका २७१ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा राखिएको छ । यहाँ रहेका मतदान केन्द्र २७१ केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो…
एमाले घोषणापत्रः २० ग्यारेन्टी, कामका ३० क्षेत्र र २४७ प्राथमिकता
काठमाडौं, १५ कार्तिक–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी पाँच वर्षमा गर्ने महत्वाकांक्षी योजना समेटिएको घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ । घोषणापत्रमार्फत एमालेले ५ वर्षमा गरिछाड्ने २० काम स्पष्ट पारेको छ…
