मंसिर ४ को ब्याटल गठबन्धनले जित्नै पर्छः प्रचण्ड

काठमाडौं, ४ कार्तिक–सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो मंसिर ४ गतेको निर्वाचन सामान्य नभएको बताएका छन् । शुक्रबार राजधानीमा भएको सत्ता गठबन्धनको चियापान तथा शुभकामना…

देउवा, प्रचण्ड र नेपाल आजदेखि चुनावी प्रशिक्षणमा

काठमाडौँ, ४ कात्तिक–सत्तारुढ गठबन्धनका शीर्ष नेताले आज प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान आजदेखि पोखराबाट सुरु गर्न लागेका छन् । काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबाहदुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत…

वाम-लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्छः खनाल

इलाम, ४ कात्तिक–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्ने बताएका छन् । इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य…

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन दमक-७ को अध्यक्षमा नितेष लिम्बू

दमक, ३ कार्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन दमक–७ को अध्यक्षमा नितेष लिम्बू चयन भएका छन् । दशैं, शुभ दिपावली, नेपाल सम्वत, छठ पर्वको शुभकामना…

सांसद बन्ने‍ विश्वप्रकाश शर्माको तेस्रो प्रयास, एमालेका अग्नि खरेलसँग टक्कर

झापा, ३ कात्तिक–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा तेस्रोपटक संघीय संसदमा प्रतिनिधित्वका लागि झापा-१ बाट यसपटक पनि निर्वाचन लड्दैछन्। पार्टी जीवनमा निरन्तर सफलता हात पार्दै अघि बढेका शर्माका लागि संसदीय चुनाव…

बिर्तामोडमा ‘झापा उत्सव २०७९’ को सम्पूर्ण तयारी पूरा

बिर्तामोड, ३ कात्तिक–झापाको बिर्तामोडमा पहिलोपटक हुन लागेको बृहत् सांगीतक कार्यक्रम ‘झापा उत्सव २०७९’ को सम्पूर्ण तयारी पूरा भएको छ । बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने झापा उत्सवका लागि भव्य स्टेज…

भुसाल भन्छन्ः ‘लोकतन्त्र र विकासका कुरा गरेर ओलीले दुनियाँ हँसाइरहेका छन्’

रुपन्देही, ३ कार्तिक–नेकपा (एमाले) परित्याग गरेर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर…

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः १७२ स्वर्ण पदकसहित त्रिभुवन आर्मी ‘च्याम्पियन’

कास्की, ३ कात्तिक–नवौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा नेपाल भित्रुवन आर्मी क्लबको वर्चस्व कायम गर्दै ‘च्याम्पियन’ बनेको छ । आर्मीले १७२ स्वर्ण, ११० रजत र ८९ कास्य गरी ३७१ पदकसहित टिम…

दमकमा २५ जना सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न वितरण

दमक, ३ कात्तिक–झापाको दमक नगरपालीकाले विपन्न सुत्केरी पोषण कार्यक्रम अन्तर्गत आज सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ । चालु आर्थिक बर्ष अन्तर्गतको बजेटबाट नगरमा स्थायी बसोबास भएका सुत्केरी महिलाहरुलाई…

दमकको पूर्वेली टोलबासीले बाम-लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्ने

दमक, ३ कात्तिक–झापाको दमक–९ पूर्वेली टोलका बासिन्दाले आज बिहान बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई टोलमै बोलाएर आफ्नो टोलका समस्या राखेका छन् । आगामी निर्वाचनमा आफूहरुले मत दिने तर निर्वाचन जितेपछि पनि…