कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्ने
काठमाडौं( ३ कार्तिक–यही कात्तिक ८ गते मंगलबारको दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण नेपालमा सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने खगोलविदले जनाएका छन् । नेपालमा यो सूर्यग्रहण साँझ ४ः५३…
निर्वाचन आयोगमा २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
बाठमाडौँ, ३ कात्तिक–आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध…
कांग्रेस र माओवादीले जसपालाई समाप्त पार्न खोजेः यादव
सप्तरी, ३ कात्तिक–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएको बताएका छन् । बुधबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजित कार्यक्रममा यादवले प्रतिनिधिसभामा…
देश र जनताको हितविपरित कहिल्यै काम गरिन्ः उम्मेद्वार हरिकुमार राना
बिर्तामोड, २ कात्तिक–लोकतान्त्रिक–बाम गठबन्धनका झापा क्षेत्र नं २ का उम्मेद्वार हरिकुमार रानाले देश र जनताको हितविपरित कहिल्यै काम नगरेको बताउँदै अब पनि जनताको शिर निहुरिने काम कहिल्यै नगर्ने प्रतिबद्धता जनाउनुभएको…
प्रधानमन्त्री र प्रचण्डसहित ३५ जनालाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं, २ कार्तिक–निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५…
असल र सक्षम उम्मेदवारलाई जिताउन ‘लौरो’ चिन्हमा मतदान गरौंः सिटौला
दमक, २ कार्तिक–यहि मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ (२) बाट पदेशसभा सदस्यमा उम्मेदवारी दिएका छबि सिटौलाले यसपटक युवालाई नेतृत्वमा पुर्याउन ‘लौरी’…
मलामी बोकेर कुञ्जिबारी फर्किदैं गरेको बस दुधेमा दुर्घटना, २८ जना घाइते
दुधे, २ कात्तिक–झापाको शिवसताक्षी –९ दुधे बजार पूर्वतर्फ झरना पुल नजिक बुधबार दिउँसो मलामी बोकेर कुञ्जिबारी जाँदै गरेको बस दुर्घटना हुदाँ २८ जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत…
भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ः३७ बजे
काठमााडौँ, २ असोज–नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको…
आचारसंहिता कार्यान्वयन गर्न दल र उम्मेदवारलाई आयोगको निर्देशन
काठमाडौं, २ कात्तिक–निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ । आयोगले आचारसंहिता उलङ्घन भएमा काबाहीको चेतावनी समेत दिएको छ । आगामी मङ्सिर…
एमालेले घोषणापत्र तिहारपछि सार्वजनिक गर्ने, अध्ययन र लेखनको काम हुँदै
काठमाडौं, २ कात्तिक–नेकपा (एमाले) ले घोषणापत्र तिहारपछि सार्वजनिक गर्ने भएको छ । तिहारपछि घोषणापत्र सार्वजनिक गर्न तयारी भइरहेको एमालेले जनाएको हो । एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीका…
