लौरो चिन्ह स्वतन्त्रको होइनः निर्वाचन आयोग

काठमाडौं, ३१ असोज–निर्वाचन आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्र उम्मेदवारको भन्दै प्रचार गर्ने उम्मेदवारहरूलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। आफ्नो दलीय आवद्धता नखोली लौरो चुनाव चिन्ह स्वतन्त्रको भन्दै प्रचार गर्ने प्रतिनिधि…

सन्दर्भ ६७ औँ प्रहरी दिवसः चौबीस घण्टे सेवा, न बिदा न सुविधा

काठमाडौं, ३१ असोज–चितवन(दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा…

रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौं, ३१ असोज–रियल म्याड्रिडले सिजनको पहिलो ‘एल क्लासिको’ मा बार्सिलोनालाई ३–१ ले हराएको छ। यो दुई प्रतिद्वन्द्वी टिमबीचको २ सय ५० औं ‘एल क्लासिको’ हो। यो जितपछि रियलले ला लिगाको…

मधेस सरकारको लोभमा एमालेसँग जसपाको तालमेल

काठमाडौँ, ३१ असोज–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि मधेस सरकार बनाउने लोभमा जोखिम उठाएरै भए पनि नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको पाइएको छ । मधेस प्रदेशका…

शहरी विकासमन्त्री चौधरीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, ३० असोज–निर्वाचन आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ । हिजो विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा मन्त्री चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा चामल…

‘कसरी सुरक्षित गरिंदैछ शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर’

काठमाडौं, ३० असोज–जिउँदो इतिहासका साक्षीका रूपमा १०३ वर्षको उमेरमा आज महाप्रस्थान गरेका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने भएको छ । पारिवारिक सहमतिअनुसार स्व…

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दमक, ३० असोज–पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा आज साँझ भएको सवारी दुर्घटनामा परेर स्थानीय एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानको…

सत्यमोहन जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं, ३० असोज–वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका…

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

पाटन, ३० असोज–वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित…

मनसुनको प्रभाव घट्यो, वर्षाको सम्भावना कमजोर हुँदै

काठमाडौं, २९ असोज–नेपालमा मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक…